
दाङमा प्रहरी र म्यादी प्रहरी बिच कुटाकुट, केही घाइते
दाङमा प्रहरी र म्यादी प्रहरी बिच झडप हुँदा चार जना म्यादी प्रहरी घाइते भएका छन् । म्यादी प्रहरीकाे तालिम केन्द्रमा माेबाइल हराउदा साेधपुच्छ गर्ने क्रममा कसैले पनि उक्त हराएकाे माेबाईल नदिदा झगडा भएकाे जनाइएको छ । यस बिषयमा म्यादी प्रहरीहरु झगडाकाे बिषयलाई केहिले मोबाइल र अरू सामान हराएको भएर भनेका छन् भने कतिले आवश्यक भन्दा बढी शारीरिक व्यायाम र दिनभर घाममा परेड खेलाएको भन्ने आरोप लगाएका छन् ।
...