Saturday, April 20News That Matters

ब्यापार

बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर

बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर

Breaking news 1, ब्यापार
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर गत बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको यस् ब्रदर अटो प्रा. लि ले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउट लेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनी सगै बजाज मोटरसाइकल showroom तथा सर्भिस सेन्टर' संचालनमा ल्याएको छ । नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स ,सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउट लेट संचालनमा ल्याएको हो। यहाँ मोटरसाइकल सर्भिसिङमा १५ बर्ष देखि राम्रो अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सन्चालक दिलिप आचार्य ले जनाउनुभयो । यस सर्भिसिङ से...
एलजीकाे राेड शाे आज कपिलवस्तुमा ग्राहक महानुभावले चलाउन सिक्दै  आकर्षक छुट सहित पाउनु हाेस एलजीका सामान

एलजीकाे राेड शाे आज कपिलवस्तुमा ग्राहक महानुभावले चलाउन सिक्दै आकर्षक छुट सहित पाउनु हाेस एलजीका सामान

Breaking news 1, ब्यापार
विश्वकै प्रमुख इलेक्ट्राेनिक ब्रान्ड एलजीले नेपाल अधिराज्यभरि रोड शो कार्यक्रम गरिरहेकाे छ । उक्त रोड शोमा एलजीका अभिनवढ उत्पादनहरु प्रर्दशनका साथ-साथै वासिङ मेसिनको डेमो पनि गरिरहेको छ ।यस रोड शोमा वासिङ मेसिन, टिभी, एसी, माईक्रोवेभ ओभन, भ्याकुम क्ल्निर जस्ता एलजीका उत्पादनहरु प्रदर्शन गरिएको छ । बनेपादेखि शुरु भएको रोड शो कार्यक्रम गोरखा, वेशीसहर, पोखरा हुँदै सुदुर पश्चिम महेन्द्रनगर धनगढी हुदै नेपालगञ्ज कोहलपुर सुर्खेत तुल्सिपुर घोराही हुदै आज कपिलवस्तु को बैरिया मा आइपुगेको छ बुधबार कपिलवस्तु को बैरिया चोकमा अवस्थित LR suppliers ko आगाडि डेमो प्रस्तुत हुने छ । त्यसपछि रोड सो रूपन्देही का विभिन्न सहर हुदै नवलपरासी को कावासोती सम्म पुग्ने छ ।यो रोड शो को मुख्य आकर्षण वासिङ मेसिन डेमो रहेको छ । जसमा एलजीको ९/६ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने, साथ साथै यस वासिङ मेसिनको विशेषता...
काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

Breaking news 1, अन्तर्राष्ट्रिय, आर्थिक, कृषि, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, प्रदेश 3, प्रदेश 4, प्रदेश 5, प्रदेश 6, प्रदेश 7, ब्यापार, मनोरञ्जन, राजनीति, राशिफल, शिक्षा, समाचार, स्थानीय, स्वस्थ्य
काबुल, ९ भदौ । अफगानिस्तानमा तालिवानले सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जान र महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । पश्चिमा फौजसँगै देश छोड्न चाहने अफगानीको संख्या बढेसँगै तालिवानले बुधबार आफ्ना नागरिकलाई यस्ता प्रतिबन्ध लगाएको हो ।   तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले राजधानी काबुलमा आयोजित एक पत्रकार सम्मेलनमा आफ्ना नागरिकमाथि विभिन्न प्रतिबन्धको घोषणा गर्दै ती प्रतिबन्ध उल्लंङघन गरे कारबाही गरिने समेत धम्की दिएका छन् । ‘सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जाने बाटो बन्द छ । आदेश उल्लंङघन गर्नेमाथि कडा कारबाही हुन्छ ,’ प्रवत्ता मुजाहिदले भने ।  महिलामाथि हुन सक्ने दुव्र्यबहारका कारण घर भित्र बस्न बाध्य पारिएको  तालिवान प्रवत्ताको दाबी विमानस्थलमा पुगेका अफगानीलाई पनि तत्काल फर्कन उनले आग्रह गरे । ‘विदेशी फौजसँगै विमानस्थलमा पुगेका अफगानीलाई तुरुन्त घर फर्कन...
नेकपा एमाले समाजवादी दर्ता गर्दै माधब नेपाल !

नेकपा एमाले समाजवादी दर्ता गर्दै माधब नेपाल !

अन्तर्राष्ट्रिय, आर्थिक, कृषि, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, प्रदेश 3, प्रदेश 4, प्रदेश 5, प्रदेश 6, प्रदेश 7, ब्यापार, मनोरञ्जन, राजनीति, राशिफल, शिक्षा, समाचार, स्थानीय, स्वस्थ्य
काठमाडौं, २ भदौ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति समक्ष सिफारिश गरेको छ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेकी छन । राष्ट्रपतिले अध्यादेश जारी गरे लगतै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ । आज थप केही साथीहरु पनि आउनुहुन्छ,’ उनले भने, ‘अध्यादेश आएपछि दल दर्ता गर्छौं ।’ नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ । अरु केही नाम पनि विकल्पमा छलफल भइरहेको भन्दै ती केन्द्रीय सदस्य भन्छन्, नेकपा एमाले समाजवादी नै फाइनल होला ।’ नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल ...
चट्याङ लागेर बारामा एकको मृत्यु, दुई जना घाइते

चट्याङ लागेर बारामा एकको मृत्यु, दुई जना घाइते

अन्तर्राष्ट्रिय, आर्थिक, कृषि, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, प्रदेश 3, प्रदेश 4, प्रदेश 5, प्रदेश 6, प्रदेश 7, ब्यापार, मनोरञ्जन, राजनीति, राशिफल, शिक्षा, समाचार, स्थानीय, स्वस्थ्य
बारामा आज बुधबार साँझ चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर जितपुर सिमरा उपमहानगरपालिका–२० बसडिलवाका २८ वर्षीय विजय यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिए । त्यस्तै चट्याङ लागेर सिमराका सहमुदिन अन्सारी र शान्ति देवी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको वीरगञ्जमा उपचार भइरहेको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? ...