Wednesday, September 27News That Matters

मनोरञ्जन

स्थानीय चुनाव नजिकिँदै गर्दा ” चुनाव आयाे भेडा हाे ” बाेल गित सार्वजनिक

स्थानीय चुनाव नजिकिँदै गर्दा ” चुनाव आयाे भेडा हाे ” बाेल गित सार्वजनिक

Breaking news 1, मनोरञ्जन, राजनीति
स्थानीय चुनाब नजिकिँदै गर्दा महेश नेपाल र अमृत आचार्य (माइला गुरु) काे प्रस्तुतिमा " चुनाब आयाे भेडा हाे " बाेलकाे गित सार्वजनिक भएकाे छ ।गितमा महेश नेपाल , अमृत आचार्य र नवराज गाैतमकाे आवज रहेकाे छ । महेश नेपाल र अमृत आचार्यकाे शब्द, महेश नेपाल र कृष्ण लामिछानेको संगितमा तयार भएकाे गित राजनीतिक नेतृत्व प्रति चर्काे वितृष्णा पाेखिएकाे छ । राजनैतिक पार्टी प्रति आक्राेशका साथै नेपाली राजनैतिक दल र नेतृत्व प्रति उनिहरुकाे काम कर्तव्य र कार्यशैली प्रति व्यङ्ग्य गरिएकाे छ । साेझा-सादा नेपाली जन्ता चरम बेथिति, भ्रष्टाचार र गलत नेतृत्वको सिकार भएकाे गितमा देखाइएको छ। गितकाे म्युजिक भिडियोमा रविन्द्र नेपाल, प्रत्युष नेपाल, अमृत आचार्यकाे अभियान ससक्त रुपमा देख्न सकिन्छ । महेश नेपालकाे निर्देशन, शितलरा गिरीकाे छायांकन र चेतन सामतकाे सम्पादनमा म्युजिक भिडियो तयार भएकाे हाे । गित दिनेश श्रेष्ठ अफिसि...
काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

Breaking news 1, अन्तर्राष्ट्रिय, आर्थिक, कृषि, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, प्रदेश 3, प्रदेश 4, प्रदेश 5, प्रदेश 6, प्रदेश 7, ब्यापार, मनोरञ्जन, राजनीति, राशिफल, शिक्षा, समाचार, स्थानीय, स्वस्थ्य
काबुल, ९ भदौ । अफगानिस्तानमा तालिवानले सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जान र महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । पश्चिमा फौजसँगै देश छोड्न चाहने अफगानीको संख्या बढेसँगै तालिवानले बुधबार आफ्ना नागरिकलाई यस्ता प्रतिबन्ध लगाएको हो ।   तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले राजधानी काबुलमा आयोजित एक पत्रकार सम्मेलनमा आफ्ना नागरिकमाथि विभिन्न प्रतिबन्धको घोषणा गर्दै ती प्रतिबन्ध उल्लंङघन गरे कारबाही गरिने समेत धम्की दिएका छन् । ‘सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जाने बाटो बन्द छ । आदेश उल्लंङघन गर्नेमाथि कडा कारबाही हुन्छ ,’ प्रवत्ता मुजाहिदले भने ।  महिलामाथि हुन सक्ने दुव्र्यबहारका कारण घर भित्र बस्न बाध्य पारिएको  तालिवान प्रवत्ताको दाबी विमानस्थलमा पुगेका अफगानीलाई पनि तत्काल फर्कन उनले आग्रह गरे । ‘विदेशी फौजसँगै विमानस्थलमा पुगेका अफगानीलाई तुरुन्त घर फर्कन...
नेकपा एमाले समाजवादी दर्ता गर्दै माधब नेपाल !

नेकपा एमाले समाजवादी दर्ता गर्दै माधब नेपाल !

अन्तर्राष्ट्रिय, आर्थिक, कृषि, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, प्रदेश 3, प्रदेश 4, प्रदेश 5, प्रदेश 6, प्रदेश 7, ब्यापार, मनोरञ्जन, राजनीति, राशिफल, शिक्षा, समाचार, स्थानीय, स्वस्थ्य
काठमाडौं, २ भदौ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति समक्ष सिफारिश गरेको छ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेकी छन । राष्ट्रपतिले अध्यादेश जारी गरे लगतै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ । आज थप केही साथीहरु पनि आउनुहुन्छ,’ उनले भने, ‘अध्यादेश आएपछि दल दर्ता गर्छौं ।’ नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ । अरु केही नाम पनि विकल्पमा छलफल भइरहेको भन्दै ती केन्द्रीय सदस्य भन्छन्, नेकपा एमाले समाजवादी नै फाइनल होला ।’ नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल ...
चट्याङ लागेर बारामा एकको मृत्यु, दुई जना घाइते

चट्याङ लागेर बारामा एकको मृत्यु, दुई जना घाइते

अन्तर्राष्ट्रिय, आर्थिक, कृषि, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, प्रदेश 3, प्रदेश 4, प्रदेश 5, प्रदेश 6, प्रदेश 7, ब्यापार, मनोरञ्जन, राजनीति, राशिफल, शिक्षा, समाचार, स्थानीय, स्वस्थ्य
बारामा आज बुधबार साँझ चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर जितपुर सिमरा उपमहानगरपालिका–२० बसडिलवाका २८ वर्षीय विजय यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिए । त्यस्तै चट्याङ लागेर सिमराका सहमुदिन अन्सारी र शान्ति देवी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको वीरगञ्जमा उपचार भइरहेको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? ...