Friday, March 29News That Matters

Breaking news 1

नरेन्द्रको यस्तो अवस्था, जीवन बचाउन अपिल

नरेन्द्रको यस्तो अवस्था, जीवन बचाउन अपिल

Breaking news 1, स्वस्थ्य
प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर -७ तुषारा काप्रेखोला निवासी ३५ बर्षका नरेन्द्रबहादुर जि.सी. कलकलाउँदो युवा उमेरमा आफ्नो दुबै मृगौलामा समस्या आएपछि गम्भीर अवस्थामा पुगेका छन् । उपचार गर्न आफ्नो आर्थिक अवस्थाले नसक्ने भएपछि जीवन बचाईदिन सबै सहयोगी महानुभावसंग अनुरोध गरेका छन् । आर्थिक अवस्था निकै कमजोर भएका नरेन्द्रको ३ वर्ष पहिले मात्रै टिचिङ हस्पिटल काठमाण्डौंमा दुबै मृगौलामा खराबी आएको पत्ता लागेको थियो । वैदेशिक रोजगारीका शिलशिलामा साउदी अरब गएका बेला उनी विदेशबाटै बिरामी भएर स्वदेश फर्किएका थिए । विदेशमा खासै राम्रो उपचार नभएपछि उनी नेपाल फर्किएर काठमाण्डौं स्थित टिचिङ हस्पिटलमा उपचार गराउँदा त्यहाँ रोग पत्ता लागेको उनले बताए । डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । उपचारकै क्रममा आफुसँग भएको सम्पुर्ण सम्पत्ति सकिएकोले उपचारमा निकै समस्या भएको जि.सी.ले बताउका छन...
गीतकार पुरण क्षेत्रीको नयाँ गीत ‘कहाँ छ स्वर्ग भन तिमी’ सार्बजनिक -भिडियो सहित

गीतकार पुरण क्षेत्रीको नयाँ गीत ‘कहाँ छ स्वर्ग भन तिमी’ सार्बजनिक -भिडियो सहित

Breaking news 1
कर्णप्रिय स्वरका धनी गायक रामकृष्ण ढकाल र सुमधुर स्वरका धनी जनवादी गायिका प्रगति महराको आवाजमा रहेको नयाँ गीत ‘कहाँ छ स्वर्ग भन तिमी’ सार्वजनिक भएको छ । गीतमा गीतकार पुरण क्षेत्रीको उत्कृष्ट शब्द सिर्जना रहेको छ भने चर्चित संगीतकार सन्तोष क्षेष्ठले संगीत दिनुभएको छ । राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीतको भिडियोलाई विष्णु न्यौपाने र सुन्दर पाण्डेले सम्पादन गर्नु भएको हो । गीतले देशभक्ति पुर्ण भाव बोकेको छ । उक्त गीत गोल्डेन क्रियसनको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । हेर्नुहोस् भिडियो । https://youtu.be/J31wMVO3st4 ...

रोजगारीको खोजीमा दुबईमा अलपत्र परे नेपालीहरु

Breaking news 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट
प्रकाश न्यौपाने । नेपालमा रोजगारको व्यवस्था नहुदा रोजगारीको खोजीमा घर छोडेर प्रदेश छिर्ने नेपालीको घुइँचो नै लागेको छ । साहुको ऋण तिर्न ऋण काढेरै बिदेसिने नेपालीहरु जहाँ जान्छन उहीँ चोट अनि पीडा पाउछन । न त भने जस्तो काम नै पाउछन न त भने जस्तो तलब नै पाएका छन । साहुको ऋणको व्याजले टुप्पी बिकिसकेको पत्तै हुदैन । न त उनिहरुको मर्म नै बुझेको छ । अहिले येस्तै दुखमा परेका केही मजदुरहरुले प्रधानमन्त्रीमन्त्रीलाई पत्र लेखेका छन । पत्रमा विभिन्न मेन पावर बाट बिदेश जादा ठगिएको लेखिएको छ । उनिहरु हाल युएईको Tawaseelat delivery services company मा करिब आठ नौ महिना देखि काम गर्न भनी गएका थिए भने केहीले काम पाए त केहिले काम नपाएको गुनासो पोखेका छन । काम पाएकाहरुले पनि सम्झौतामा भने अनुसार सेवा सुबिधा पनि नपाएको साथै तलब पनि नपाएको पीडा पोखेका छन । उनिहरुले पटक पटक कम्पनीलाई सम्झौता अनुसा...

कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसर बुटवल अग्रजहरुको सम्मान ।

Breaking news 1, ताजा अपडेट
विनोद खनाल, बुटवलनेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको ७५ औं बर्ष पुगेको अवसर कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।सोमबार बुटवलमा एक कार्यक्रम गरि पार्टीले उहाँहरुलाई सम्मान गरेको हो । आज सम्मानित हुनेमा बरिस्ठ लेखक , साहित्यकार तथा अधिवक्ता दिल साहनी , बामपंथी नेता तथा पुर्ब सांसद रामचन्द्र भट्टराई , बामपन्थी अग्रज नेताहरु पुर्ण बहादुर थापा र ज्योतिलाल बि क हुनुहुन्छ ।उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज वसन्त सी ( प्रज्वलन ) ले कम्युनिस्ट पार्टी स्थापना गरि अगाडि बढाउने पुष्पलाल लगाएत सबै नेताहरू प्रती उच्च संमान प्रकट गर्नुभयो ।कम्युनिस्ट आन्दोलन हुदै जनयुद्धसम्म आइपुग्दा र अहिलेसम्म निरन्तर रुपमा कम्युनिस्ट पार्टी , आन्दोलन र...

राष्ट्रका लागि संगीत अभियात्रा बुटवलमा राष्ट्रलाई र जनतालाई अफ्ठ्यारो पर्दा संधै जनकलाकार साथमा – जनगायक जीवन शर्मा

Breaking news 1, ताजा अपडेट, राजनीति
विनोद खनाल, बुटवलयही चैत्र ४ गते धनगढी बाट सुरु भएको राष्ट्रका लागि संगीत अभियात्रा आईतबार बुटवल आईपुगेको छ । भोली चैत्र १३ गते बुटवल कालिकानगरको रोज पार्टी प्यालेसमा हुने कार्यक्रमका लागि टोली बुटवल आएको हो ।आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि अभियानको बारेमा जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा बोल्दै बरिष्ट जनगायक जीवन शर्माले राज्यले जनकलाकारहरुलाई सम्मान गरोस नगरोस आँफुहरु राष्ट्रका लागि लडिरहने बताएकाछन् । उनले राष्ट्रलाई अफ्ठ्यारो पर्दा र जनतालाई अफ्ठ्यारो पर्दा संधै जनकलाकार अग्रमोर्चामा लड्ने बताउँदै आम जनताको मायामा आँफुहरु हुर्किएको बताए । संधै जनताका पिरमर्काका गीतसंगीत लिएर गाउँबस्तिमा हिँड्ने जनकलाकार देशका मुख्य सहरहरुमा कार्यक्रम गरिरहँदा उद्योगी ब्यबसायीहरुको समेत साथसहयोग पाएकोमा खुसी ब्यक्त गर्दै उनले भने हाम्रा गीतसंगीतले उनिहरुका पीडा बोलेको छ उद्योगी ब्यबसायीहरुलाई ...
जनमुक्ति सेनाद्वारा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

जनमुक्ति सेनाद्वारा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

Breaking news 1, समाचार
पुर्व जनमुक्ति सेना नेपालका सदस्य कमल गर्ताैलाका पिता रघुनाथ गर्ताैलाकाे फागुन ०८ गते साेमबारका दिन ९६ बर्षकाे उमेरमा भएकाे असामायीक निधनकाे दुख व्यक्त गर्दै पुर्व जनमुक्ति सेना नेपालले द्वारा माघ १७ गते श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेकाे छ ।  श्रद्धाञ्जली कार्यक्रममा पुर्व जनमुक्ति सेना नेपालका एक नम्बर प्रदेश कमिटी सचिव प्रदिप कुमार श्रेष्ठ "साैगात" ले शाेक मन्तव्य राख्नु का साथै उपस्थित पुर्व जनमुक्ति सेनाका परिवारका नेता कमान्डरहरु प्रकाश राई "गाैरव" , कर्मा पुलामि, किरण, प्रदेश अध्यक्ष रामकुमार राई "बिमल" सुमन अधिकारी, अमृत कुमार बस्नेत "रामचन्द्र"  लगायतले मृतक बुबाको तस्वीरमा पुष्प अर्पण गर्दै उहाँको सम्झनामा तथा सम्मानमा एक मिनट माैनधारण कार्यक्रम दमक ३ तारावारि झापा घरमै पुगि शाेक सभा सम्पन्न गरेकाे छ । ...

फागुन ६ गते प्युठानमा बद्री पंगेनी सहित दर्जनौं कलाकार आउने;सुनौलो टिभी

Breaking news 1, समाचार
केशर सुनार,प्युठान/स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव - २०७९ को तेस्रो दिन शनिबार लोकप्रिय कलाकारहरु आउने भएका छन । आयोजकका अनुसार बद्री पंगेनी, सम्झना लामिछाने मगर, अञ्जली अधिकारी, बिमल अधिकारी लगायतका कलाकारको प्रस्तुति रहनेछ ।त्यसैगरी प्युठान डान्स आइडलको मेघा राउन्ड पार गर्नुभएका प्युठान नगरपालिका र झिमरुक गाउँपालिकाका प्रतियोगीको प्रस्तुति रहनेछ । आज ७ वटा स्थानीय तहका प्रतियोगीले आफ्नो प्रस्तुति राखेका थिए । जसबाट १५ जना छनौट भएको आइडल ब्यबस्थापन समितिका संयोजक प्यार अलि खानले जानकारी दिनुभयो ।मोडल तथा डान्सर साहिर केसी र बबिता बोहोरा निर्णायक रहनु भएको छ । त्यसैगरी मेलामा लोक दोहोरी प्रतियोगिता समेत संचालन भएको छ ।प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव फागुन ४ गतेदेखि १४ गतेसम्म चल्नेछ। ...
प्रदेश १ का जनमुक्ति सेनाहरुले मनाय जनवादि कलाकार साथ जनयुद्ध दिवस

प्रदेश १ का जनमुक्ति सेनाहरुले मनाय जनवादि कलाकार साथ जनयुद्ध दिवस

Breaking news 1, ताजा अपडेट, प्रदेश 1
संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि शसस्त्र जनयुद्धमा युद्ध लडेका जनमुक्ति सेना नेपाल १ नम्बर प्रदेश समितिको आयोजनामा जनयुद्ध दिवस तथा जनसेना पुनः मिलन तथा बृहत सांस्कृतिक कार्यक्रम फागुन १ गते सम्पन्न  झापाकाे दाेमुखामा सम्पन्न भएको छ। जनमुक्ति सेना नेपाल १ नम्बर प्रदेशका अध्यक्ष बिमल राईको अध्यक्षतामा सम्पन भएको कार्यक्रममा संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन उड्यय मन्त्री सुदन किराँती, १ नम्बर प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री जीवन आचार्य, संविधानसभा सदस्य किरण राई, प्रदेशसभा सदस्य गिता तिमसिना लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । शसस्त्र जनयुद्धमा लागेका जनसेनाहरु अस्थायी सिविरबाट घर फर्केपछि भेटघाट नभएको अवस्थामा पुनः मिलन गरेर जनयुद्ध दिवसमा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएको जनयुद्ध प्रतिष्ठान नेपालका प्रदेश १ अध्यक्...
नेकपा रुपन्देहीले मनायो २८ औं जनयुद्ध दिवस

नेकपा रुपन्देहीले मनायो २८ औं जनयुद्ध दिवस

Breaking news 1, ताजा अपडेट
नेकपा रुपन्देहीले मनायो २८ औं जनयुद्ध दिवसजनयुद्धका योद्धा घाईते बाघ हुन: प्रज्ज्वलनबुटवल नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पुर्वी लुम्बिनि ब्युरो ईन्चार्ज प्रज्ज्वलन सीले नेपाली जनयुद्धकै बलमा मुलुकमा ब्यबस्था परिवर्तन भएपनी जनयुद्धलाई खिसिटिउरे गर्नेहरुलाई चेतावनि दिंदै जनयुद्धका योद्धा घाईते बाघ भएको बताउनुभएको छ।२८ औं जनयुद्ध दिवसको अवसरमा बुटवलमा आयोजित नेपाली जनयुद्धका उपलब्धी र समस्या बिषयक अन्तरक्रिया तथा सुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता प्रज्ज्जवलनले ढिलै भएपनि जनयुद्ध दिवसलाई राष्ट्रिय महत्व दिएर सार्वजनिक घोषणा गर्नुलाई स्वागत गर्दै मुलुकमा यतिका परिवर्तनको मुख्य भुमिका खेलेको नेपाली जनयुद्धका महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न नसक्नु त्यसमा पनि जनयुद्धकै कमाण्डर प्रचण्ड प्रधानमन्त्री भएको बेला निकै दुखद भएको बताउनुभयो ।जनयुद...

नेकपा रुपन्देहीले गर्यो संघर्षका कार्यक्रमकाे घाेषणा

Breaking news 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति
नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरि संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।लामो समयपछी नेकपा महासचिव बिप्लवले काठमाडौमा भेटघाट तथा पत्रकार सम्मेलन गरि पार्टिका कार्यक्रम सार्बजनिक गरे लगत्तै नेकपा रुपन्देहीले पनि राष्ट्रीय तथा स्थानीय मुद्धाहरुलाई लिएर संघर्ष गर्ने जानकारी दिएकाे छ ।पछिल्लो समय बैंक तथा लघुबितले बढाएको ब्याजदर, चर्को घरबहाल भाडा एवं मिटरब्याजी हरुको कारण उद्योगी ब्यबसायी तथा आम नागरिक मर्कामा परेको भन्दै समयमै सच्चाउन र राष्ट्रिय पुजिको संरक्षण गर्दै उद्योग ब्यापारलाई प्रोत्साहन गर्न ब्याजदर एक अंकमा झार्न दबाब दिने र समस्याको किटान गरि कार्बाही समेत गरिने नेकपाका केन्द्रीय सदस्य शरद सी ले जानकारी दिए । नेता शरदले स्थानिय स्तरमा भएका समस्या भुमिहिन तथा सुकुम्बासीका लालपुर्जा लगायतका समस्या, तिनाउ दानव नदी कोरिडोर पिडितका उचित क्षतिपूर्ति र...