Saturday, April 20News That Matters

सुनौलो सञ्चार प्रा.लि.ले आफ्नो नयाँ वेबसाईट सञ्चालनमा ल्यायो

सुनौलो सञ्चार प्रा.लि.ले आफ्नो नयाँ वेबसाईट सञ्चालनमा ल्याएको छ । सुनौलो अनलाइन टिभीबाट बिश्वभर आफ्नो छुट्टै पहिचान र दर्शक माझ लोकपृय सुनौलो टिभी अब वेबसाईट मार्फत ताजा समाचार, सुचना, मनोरञ्जन, बिज्ञान/प्रबिधि, खेल, शिक्षा र स्वस्थ्य लगाएत हरेक क्षेत्रका महत्त्वपूर्ण कुराहरू प्रकाशित/प्रसारित गर्ने कम्पनीका अध्यक्ष अर्जुन जि.सी.ले बताउनु भएको छ । सुचना सञ्चारको डिजिटल क्षेत्रमा सुनौलो टिभीले पाठ्य र श्रव्य-दृश्य सामाग्री पाठक, श्रोता र दर्शक समक्ष निरन्तर ल्याउने सह-सम्पादक सुमन भण्डारीले जनाउनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
4
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *