Saturday, April 20News That Matters

कांग्रेसका युवा नेता रायमाझीद्वारा प्रदेश महामन्त्रीमा उम्मेद्बारी घोषणा ,

नेपाली कांग्रेसका प्युठानका युवा नेता खिमान सिंह रायमाझीले कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको महामन्त्री पदमा उम्मेदवारी घोषण गर्नु भएकाे छ । उहाँले समाजिक संजाल बाट आफ्नाे उम्मेदवारीकाे घाेषणा गर्नु भएकाे हाे ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका नेता,कार्यकर्ता एवम् प्रतिनिधिहरुसँग अपिल गर्दै उहाँले लुम्बिनी प्रदेश महाधिवेशनमा महामन्त्री पदमा मतदान गरेर बिजयी गराउन आग्रह गर्नु भएकाे छ । कांग्रेसको तरुण दल पुर्ब केन्द्रीय सचीव लगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेर रायमाझीले काम गरेको अनुभब छ । मिजाशिलाे , सरल स्वभाब साधारण जीवन सैलिका रायमाझी निकै सहयोगि र युवाहरु संगै काङ्ग्रेस काङ्ग्रेस कार्यकर्ता माझ लोकप्रिय हुनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *