Saturday, April 20News That Matters

एलजीकाे राेड शाे आज कपिलवस्तुमा ग्राहक महानुभावले चलाउन सिक्दै आकर्षक छुट सहित पाउनु हाेस एलजीका सामान

विश्वकै प्रमुख इलेक्ट्राेनिक ब्रान्ड एलजीले नेपाल अधिराज्यभरि रोड शो कार्यक्रम गरिरहेकाे छ । उक्त रोड शोमा एलजीका अभिनवढ उत्पादनहरु प्रर्दशनका साथ-साथै वासिङ मेसिनको डेमो पनि गरिरहेको छ ।

यस रोड शोमा वासिङ मेसिन, टिभी, एसी, माईक्रोवेभ ओभन, भ्याकुम क्ल्निर जस्ता एलजीका उत्पादनहरु प्रदर्शन गरिएको छ । बनेपादेखि शुरु भएको रोड शो कार्यक्रम गोरखा, वेशीसहर, पोखरा हुँदै सुदुर पश्चिम महेन्द्रनगर धनगढी हुदै नेपालगञ्ज कोहलपुर सुर्खेत तुल्सिपुर घोराही हुदै आज कपिलवस्तु को बैरिया मा आइपुगेको छ बुधबार कपिलवस्तु को बैरिया चोकमा अवस्थित LR suppliers ko आगाडि डेमो प्रस्तुत हुने छ । त्यसपछि रोड सो रूपन्देही का विभिन्न सहर हुदै नवलपरासी को कावासोती सम्म पुग्ने छ ।
यो रोड शो को मुख्य आकर्षण वासिङ मेसिन डेमो रहेको छ । जसमा एलजीको ९/६ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने, साथ साथै यस वासिङ मेसिनको विशेषता पनि जानकारी दिइरहेको छ । एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक बिक्री हुने गरेको छ र यस रोड शोबाट वासिङ मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहकलाई जानकारी दिने उद्देश्य रहेको यस छेत्र का सेल्स इन्चार्ज सुवास पङ्गेनिले जानकारी दिनुभयो ।
Lg का प्रतिनिधि सुरेश आचार्य ले भने – यसरि ग्राहक हरूको माझ मा गएर एलजि का सामाग्री हरू को बिशेषता बताउदै , सामाग्री हरूको प्रयोग बारे ग्राहक को माझमा डेमो कालास गर्दा ग्राहकहरु निकै खुसी र उत्साहित भएका छन् हामि जुन जुन ठाउँमा रोड शो गर्याै , ती सबै ठाउँमा ग्राहक को उत्साह जनक उपस्थिति र न्यानो माया पाएका छौ ग्राहक हरूको माया ले नै हामि यहा सम्म पुगेका छौ आगामि दिनहरुमा पनि त्यो माया पाउने विश्वास व्यक्त गर्नु भयाे । उक्त राेड शाे कार्यक्रममा यश क्षेत्रका सेल्स इन्चार्ज सुवास पङ्गेनि सहित बजार प्रतिनिधिहरु कुमार घिमिरे, सुरेश आचार्य, स्याम नेपाल , खेमराज दुवाडि टिमले देश भर राेड शाे कार्यक्रम गरिरहेको छ ।

साथै, उक्त शो अन्तर्गत ग्राहकले एलजीका कुनै पनि सामान खरिद गर्दा वा बुकिङ गरेमा आकर्षक अनि अतिरिक्त छुट पनि पाउने छन् । एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्राली रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *