Wednesday, November 29News That Matters

जनमुक्ति सेनाद्वारा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

पुर्व जनमुक्ति सेना नेपालका सदस्य कमल गर्ताैलाका पिता रघुनाथ गर्ताैलाकाे फागुन ०८ गते साेमबारका दिन ९६ बर्षकाे उमेरमा भएकाे असामायीक निधनकाे दुख व्यक्त गर्दै पुर्व जनमुक्ति सेना नेपालले द्वारा माघ १७ गते श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेकाे छ ।
  श्रद्धाञ्जली कार्यक्रममा पुर्व जनमुक्ति सेना नेपालका एक नम्बर प्रदेश कमिटी सचिव प्रदिप कुमार श्रेष्ठ “साैगात” ले शाेक मन्तव्य राख्नु का साथै उपस्थित पुर्व जनमुक्ति सेनाका परिवारका नेता कमान्डरहरु प्रकाश राई “गाैरव” , कर्मा पुलामि, किरण, प्रदेश अध्यक्ष रामकुमार राई “बिमल” सुमन अधिकारी, अमृत कुमार बस्नेत “रामचन्द्र”  लगायतले मृतक बुबाको तस्वीरमा पुष्प अर्पण गर्दै उहाँको सम्झनामा तथा सम्मानमा एक मिनट माैनधारण कार्यक्रम दमक ३ तारावारि झापा घरमै पुगि शाेक सभा सम्पन्न गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *