Friday, March 29News That Matters

क्रीकेट खेलाडी प्रतिस सम्मानित हुने!

प्युठान । झिमरुक-३, लामासेरा प्युठानका क्रीकेट खेलाडी प्रतिस जिसि नेपालको राष्ट्रिय टिममा समावेश भएर हालै युएई र नेपालमा संचालन भएका खेलहरुमा देशको तर्फवाट खेल्दै उत्कृष्ट प्रदर्शन गर्नुका साथै देश र जिल्लाको नाम चम्काउन योगदान दिए बापत जिल्ला समन्वय समिती प्युठानको संयोजनमा जिल्ला खेलकुद विकास परिषद् र पालिकाहरुले यहि चैत्र १० गते प्युठान जिल्लामा र झिमरुक गाउँपालिकाले यहि चैत्र ९ गते १० बजे पालिका कार्यालयमा सम्मान गर्ने भएको छ । त्यसैगरी झिमरुक गाउँपालिका वडा न.३ र गौमुखी सेकेण्डरी इङ्गलिस स्कुल मच्छीले पनि सम्मान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *