Wednesday, September 27News That Matters

अनेरास्ववियु कृषि तथा वन बिज्ञान बिश्वबिद्धालय केन्द्रिय क्याम्पस कमिटी चितवनको सम्मेलन सम्पन्न

प्रकाश न्यौपाने । चितवन ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रिय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनको आठौ सम्मेलन मिति २०७९ बैशाख १७ गते सम्पन्न भएको छ ।

उक्त सम्मेलन बाट निम्न बामोजिम कमिटी सर्बसहमत चयन भएको छ । समितिको अध्यक्ष मा एकराज पराजुली रहेका छन भने उपाध्यक्षमा अनुशीला खड्का र हेमन्त धमला चयन भएका छन ।

साथै प्युठानका प्रेम बहादुर थापा क्षेत्री सचीवमा चयन भएका छन । साथै सहसचिव ज्ञानेन्द्र कुँवर,अप्सरा गुरुङ,चन्द्र कार्की, विनोद भण्डारी रहेका छन ।

कोषाध्यक्षमा भुवन न्यौपाने चयन भएका छन भने अखिल फोर्स संयोजक प्रसन्न पोख्रेल रहेका छन ।

सर्वदल सह-संयोजक सक्षम काफ्ले रहेका छन भने सर्वदल सह-संयोजकमा भावना रानाभाट रहेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *