Wednesday, September 27News That Matters

Tag: एमाले प्युठान

थापाले ३८ वर्षदेखि लामाे मसालसंगको आवद्धता त्यागेर एमालेमा

थापाले ३८ वर्षदेखि लामाे मसालसंगको आवद्धता त्यागेर एमालेमा

Breaking news 1, राजनीति, स्थानीय
कुनैबेला झिमरुक क्षेत्रको मात्र होइन्, प्यूठानको ‘ढुुंगोमाटो’ पनि नेकपा मसालसँग आवद्ध थिए भनेर प्यूठानलाई चित्रण गरिन्थ्यो । मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता नभएका घर हुँदैन्थिए । तन्नेरी अवस्थाबाटै नेकपा मसालमा आवद्ध भएर गाउँमा राजनीति यात्रा थालेका झिमरुक गाउँपालिका ४ बांगेमरोठका जगत बहादुर थापा अहिले ५४ वर्षकाे हुनु भयाे । मसाल र राष्ट्रिय जनमोर्चासँगको उनको यात्रा अहिले ३८ वर्षको पुग्यो ।१६ वर्षको तन्नेरीमै मसाल भएका थापाको उक्त पार्टीसँगको यात्रा यूवा अवस्थामा पुगेको थियो । आफ्नो ऊर्जाशिल जीवन मसालमा विताएका थापाले सोमवारदेखि त्यस पार्टीसँगको यात्रामा विश्राम लगाउनु भयाे। सैद्धान्तिक र दार्शनिक कुरा गरेर नथाक्ने पार्टीले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसक्ने चिजोड निकालेर आफू सहित पुरै गाउँ नै एमालेमा जोडिएको थापाले सोमवार बांगेकोटमा आयोजित पार्टी ...