Wednesday, September 27News That Matters

Tag: खेलकुद नेपाल

राजिङ्ग स्टारलाई हराउदै शिव शक्ति सेमिफाइनलमा, फाइनल प्रवेशका लागी १४ गते जय बुद्ध संग भिड्ने

राजिङ्ग स्टारलाई हराउदै शिव शक्ति सेमिफाइनलमा, फाइनल प्रवेशका लागी १४ गते जय बुद्ध संग भिड्ने

Breaking news 1, स्थानीय
"बिजया दशमी तथा शुभदिपावली सबैमा हाम्राे शुभकामना" "ऐतिहासिक किल्ला तथा धार्मिक स्थल सिवगढीलाई पर्यटकीय क्षेत्र बनाउँने हाम्राे चाहाना " भन्ने मुल नाराका साथ नकआउट पुरुष तथा महिला "शिवगढी कप २०७९" फुटबल प्रतियोगिता अन्तर्गत आज भएकाे क्वाटरफाइनल खेलमा शिव शक्ति युवा क्लब बिजय भएकाे छ ।आयाेजक गाेल्डेन स्टार युवा क्लब काे फुटबल मैदान शिवराज ९ बानियाँभार कपिलवस्तुमा आज बिहान सम्पन क्वाटरफाइनल खेलमा शिव शक्ति युवा क्लब शिवराज १ कलाैनि ले राइजिङ्ग स्टार युवा क्लब चन्द्राैटा बिरुद्ध ५:२ गाेलकाे फराकिलो जित दर्ता गरेकाे हाे । खेल संचालन भएकाे एक मिनटमै २ गाले गरेर शिव शक्ति युवा क्लबका खेलाडी अरुण चाैधरीले आफ्नाे टिमलाई राम्रो सुरुवात दिलाए । खेलकाे पहिलाे हाफमा राजिङ्ग स्टारले १ गाेल गर्दै खेलमा फर्कने संकेत देखाएता पनि दाेस्राे हाफमा शिव शक्तिले थप तीन गाेल गर्दै आफ्नाे जित निश्चित बनायो । शिबश...
“शिवगढी कप २०७९” मा आजकाे खेलमा शिव शक्ति र जयबुद्ध युवा क्लव बिजय

“शिवगढी कप २०७९” मा आजकाे खेलमा शिव शक्ति र जयबुद्ध युवा क्लव बिजय

Breaking news 1, समाचार
"बिजया दशमी तथा शुभदिपावली सबैमा हाम्राे शुभकामना" "ऐतिहासिक किल्ला तथा धार्मिक स्थल सिवगढीलाई पर्यटकीय क्षेत्र बनाउँने हाम्राे चाहाना " भन्ने मुल नाराका साथ नकआउट पुरुष तथा महिला "शिवगढी कप २०७९" फुटबल प्रतियोगिता अन्तर्गत आज एउटा प्रि क्वाटरफाइनल र एउटा क्वाटरफाइनल खेल सम्पन्न भएकाे छ ।आयाेजक गाेल्डेन स्टार युवा क्लब काे फुटबल मैदान शिवराज ९ बानियाँभार कपिलवस्तुमा आज सम्पन प्रि क्वाटरफाइनल खेलमा शिव शक्ति युवा क्लब शिवराज १ कलाैनि ले नव सिर्जनशिल युवा क्लब भगवान पुरलाई ३ का विरुद्ध ० गाेल हराउदा आजै भएकाे अर्काे क्वाटरफाइनल खेलमा जयबुद्ध युवा क्लबले ग्रीनभिजन युवा क्लब बन्कट्टालाई ४ का बिरुद्ध २ गाेल बिजय भएकाे छ ।यहि आसाेज ०५ गते देखि संचाल भएकाे "शवगढी कप २०७९" फुटबल प्रतियोगिता असाेज १६ गते सम्पन्न हुने आयाेजकले जानकारी दिएकाे छ । पुरुष फुटबल तर्फ बिजेताले रु ५२५५५ र उपविजेताले २६५५५...
ठुलाबेसिमा आयोजित सांस्कृतिक कार्यक्रम संगै १६ गते डा.सुबास जिसिले नि:शुल्क स्वास्थ शिबिर गर्ने

ठुलाबेसिमा आयोजित सांस्कृतिक कार्यक्रम संगै १६ गते डा.सुबास जिसिले नि:शुल्क स्वास्थ शिबिर गर्ने

Breaking news 1, समाचार
प्रकाश न्यौपाने, कला सस्कृतिमा हामी सबैको एकता , स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्लामा अहिले सम्मकै ठूलो राशिमा भलिबल प्रतियोगिता हुने भएको छ।युनेसियनको आयोजनामा,युवा तथा स्थानीय बजार बासिको सहकार्यमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ०५ खुङ ठुलाबेसिमा भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम हुने भएको हो।नजिकिदै गरेको बिजयदशमीको अबसर पारि असोज १५,१६ र १७ गते ०३ दिने कार्यक्रम हुने भएको हो।साथै खेलकुद र बिबिध सास्कुर्तिक कार्यक्रम संगै ठुलाबेसिमा नि .सुल्क स्बास्थ सिबिर पनि १६ गते संचालन हुने भएको छ । उक्त शिबिर निमतारा पोलिक्लिनिक बिजुवार प्युठानले संचालन गर्न लागेको हो । शिबिरमा डा.सुबास जि.सि आउनु हुने भएको छ । जिसिले कोभिडको बेला पनि करीब १ बर्ष ...
प्युठान जिल्लाको ठुलाबेसिमा अहिले सम्मकै ठूलो राशीको भलिबल प्रतियोगिता हुँदै ;

प्युठान जिल्लाको ठुलाबेसिमा अहिले सम्मकै ठूलो राशीको भलिबल प्रतियोगिता हुँदै ;

Breaking news 1, समाचार
प्रकाश न्यौपाने, प्युठान कला सस्कृतिमा हामी सबैको एकता , स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्लामा अहिले सम्मकै ठूलो राशिमा भलिबल प्रतियोगिता हुने भएको छ। युनेसियनको आयोजनामा,युवा तथा स्थानीय बजार बासिको सहकार्यमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ०५ खुङ ठुलाबेसिमा भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम हुने भएको हो।नजिकिदै गरेको बिजयदशमीको अबसर पारि असोज १५,१६ र १७ गते ०३ दिने कार्यक्रम हुने भएको हो। आफ्नो जिल्ला बासी मात्र नभई जुन सुकै ठाउँबाट पनि सहभागी बन्न सक्ने कार्यक्रम भएको मुल आयोजक समिति संयोजक अर्जुन न्यौपाने (असिम)ले बताउनु भएको छ। न्यौपाने भन्नू हुन्छ जिल्लामा अहिले सम्म यति ठूलो धन रासिमा कार्यक्रम भएको थिएन यो पहिलो पटक हो। गत साल...
राेहितले इतिहास रच्दा खेलमा ६ रनले पराजित

राेहितले इतिहास रच्दा खेलमा ६ रनले पराजित

Breaking news 1, खेलकुद
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ९१ बलमा १०० रन पूरा गरेका हुन् ।नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका राेहित इतिहास रच्न सफल भएका छन । यसअघि नेपालका लागि पारस खड्काले २०१९ यूएईविरुद्ध शतक प्रहार गरेका थिए । राेहितले नेपालका लागि एउटा इतिहास रचेका छन उनले नेपालका लागि व्यक्तिगत उच्च रन बनाउदै इतिहास रचेका हुन ।उनले १०७ बल खेल्दै १२६ रन बनाएर आउट भएका थिए । याे नेपाली क्रिकेट इतिहासमै व्यक्तिगत उच्च रन हाे उक्त रन बनाउन ७ चाैका र ४ छक्का प्रहार गरेका थिए ! राेहितले इतिहास रच्दा नेपालले खेल हार्न पुगेकाे छ ।जितका लागि आवस्यक २९३ रन पछ्याउदा ...
शिव शक्ति युवा क्लब फाइनलमा, आयाेजक जय बुद्ध क्लब संग उपाधिका लागि भाेलि खेल्ने

शिव शक्ति युवा क्लब फाइनलमा, आयाेजक जय बुद्ध क्लब संग उपाधिका लागि भाेलि खेल्ने

Breaking news 1, खेलकुद
जय बुद्ध सामाजिक युवा क्लबले यहीँ माघ १७ गते देखि आयाेजना गरेकाे 7A साइड फुटबल प्रतियोगिता अन्तर्गत आज भएकाे दाेस्राे सेमिफाइनल खेलमा शिव शक्ति युवा क्लब विजय भएकाे छ । जय बुद्ध युवा क्लबकाे खेलकुद मैदान शिवराज नगरपालिका वडा नम्बर १ काफल खुट्टामा भएकाे खेलमा ग्रिन भिजन युवा क्लब बट्कट्टालाई पेनाल्टी सुटआउटमा २:० ले हराउदै शिव शक्ति युवा क्लबले फाइनलमा स्थान पक्का गरेकाे हाे । निकै नै प्रतिस्पर्धा भएकाे खेलमा निर्धारित समय दुबै टाेलिले गाेल गर्न नसक्दा खेल पेनाल्टी सुटआउट मा पुगेकाे थियाे । आज विजय शिव शक्ति युवा क्लबले भाेलि आयाेजक जय बुद्ध युवा क्लबसंग फाइनल खेल्नेछ । आयाेजक जय बुद्ध क्लब हिजाे भएकाे पहिलो सेमिफाइनल खेलमा बिजय हुँदै फाइनलमा स्थान सुरक्षित गरेकाे थियाे । फाइनल जित्ने टिमले नगत रु २०,००० सहित मेडल ट्रफी प्राप्त गर्ने छ भने दाेस्राे हुने टिमले रु १०,००० सहित मेडल ट्रफी प्रा...
टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा , सोमपाल र बिनाेद टिममा परेनन्

टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा , सोमपाल र बिनाेद टिममा परेनन्

Breaking news 1, खेलकुद
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना हुने टी–२० विश्वकप ग्लोबल छनोटका लागि आज सन्दीप लामिछानेकाे कप्तानिमा अन्तिम १६ सदस्यीय टोली घोषणा गरेको छ अन्तिम १६ टीममा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल छन् । यस्तै, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम पनि अन्तिम १६ मा परेका छन् ।जितेन्द्र मुखियाले २०१४ विश्व कप पछि टिममा पुनारागमन गर्दा क्यानले अन्तिम १६ मा तीव्र गतिका बलर सोमपाल कामी र विकेट किपर विनोद भण्डारीलाई भने सामेल गरेको छैन । क्यानले सार्वजनिक गरेकाे अन्तिम १६ मा पहिलाे पटक बिकेक यादब र लाेकेश बमले स्थान बनाउन सफल भएका छन् ।फेब्रुअरी १७ देखि सुरु हुने ‘ग्लोबल छनोट ए’मा नेपालसहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजित गर्दा नेपाल समूह ‘बी’ मा...
शिवराज खेल महोत्सव अन्तर्गत महिला पुरुष दुबै फुटबल उपाधि वडा नम्बर १ लाई

शिवराज खेल महोत्सव अन्तर्गत महिला पुरुष दुबै फुटबल उपाधि वडा नम्बर १ लाई

खेलकुद, ताजा अपडेट, स्थानीय, स्वस्थ्य
कपिलवस्तुको शिवराज नगरपालिकाे आयाेजामा संचालन भएकाे खेल महोत्सव अन्तर्गत वडा स्तरिय फुटबल प्रतियोगिता आज सम्पन्न भएका छन् । ‘समृद्ध नगर सुखी नगर बासी स्थिर र दिगो विकासको गति, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ’भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको छ ।आज सम्पन्न फुटबल प्रतियोगितामा महिला तथा पुरुष दुबै तर्फकाे उपाधि वडा नम्बर १ ले जितेकाे छ । हिजाे सम्पन्न महिला फुटबल प्रतियोगितामा वडा नम्बर ५ लाई १:० गाेल अन्तरले हराउँदै वडा नम्बर एकले याे बर्ष पनि उपाधि जित्दै लगातार चाैँथाे पटक उपाधि रक्षा गरेकाे छ । पुरुष तर्फ भने पहिलाे पटक उपाधि जित्न सफल भएकाे हाे । आज सम्पन्न फाईनल खेलमा वडा नम्बर ९ बिरुद्ध २:१ काे गाेल अन्तरले हराउदै पहिलो पटक वाडा १ ले उपाधि कब्जा गरेकाे हाे । वडा नम्बर ९ ले आफ्नाे अग्रता जाेगाउन नसक्दा उपविजेता चित्त बुझाउन बाध्य बन्याे । त्यस्तै आजै भएकाे व...
शिवराजमा खेल महोत्सव आज देखि सुरु,१५ सय खेलाडीकाे सहभागिता महाेत्सव १२ गते सम्म चल्ने

शिवराजमा खेल महोत्सव आज देखि सुरु,१५ सय खेलाडीकाे सहभागिता महाेत्सव १२ गते सम्म चल्ने

Breaking news 1, खेलकुद, ताजा अपडेट, प्रदेश 5, शिक्षा, समाचार, स्थानीय, स्वस्थ्य
कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा खेल महोत्सव सुरु भएको छ । ‘समृद्ध नगर सुखी नगर बासी स्थिर र दिगो विकासको गति, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ’भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको छ ।महाेत्सवकाे एक कार्यक्रम गरि आज राष्ट्रिय माविकाे खेल मैदान चन्द्राैटामा उद्घाटन गरिएकाे छ । उद्घाटन कार्यक्रममा नगर भित्रका विभिन्न बिद्यालय, क्याम्पस का साथै सम्पुर्ण वडाका विभिन्न झाँकि र्यालि तथा स्थानिय निर्त्य प्रस्तुत गरिएकाे थियाे । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के सि ले शिक्षा स्वास्थ्य सँग जोडिएको खेल क्षेत्रले ठाउँ चिनाउने हुदा शिवराजलाई चिनाउन खेल महोत्सवले सहयोग पुग्ने बताउनुभयो । खेल र खेलाडी राष्ट्रका गहना भएको भन्दै खेलाडीहरूको क्षमता विकासमा प्राथमिकता दिनु पर्ने बताउनुभयो । नगरले प्रत्येक वर्ष खेल महोत्सव आयोजना गरे...