
वास्तविक नाम भन्दा अनलाइनमा गालि गरेकाे भन्दै, करिस्मा मानन्धर दुखेसो , काङ्ग्रेसले महाकाली बचेको गंगा चाैधरीकाे आराेप
बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा अहिले उमेदवार हरु अन्तिम प्रचारप्रसारकाे लागि दाैडधुप गरिरहेका छन् । यसै सन्दर्भमा नेकपा एमाले शिवराज नगरपालिका काे चुनावी सभालाई संम्बाेधन गर्ने क्रममा उहाँ ले सामाजिक संजालकाे पछि नलाग्न आग्रह गर्नु भएकाे हाे ।आज शिवराज नगरपालिका वडां नम्बर २ बालापुर मा भएकाे चुनावी सभामा आफ्नाे न्वारानकाे नाम भन्दा पनि गालि खाएकाे स्मरण गर्दै कार्यकर्तालाई अनलाइन मिडियाका पछि नलागि ढुक्क संग चुनावमा हाेमिन निर्देशन दिनु भएकाे छ । उहाँले थप्नु भयाे आफ्नाे वास्तविक नाम भन्दा पनि अनलाइनमा गालि खानु परेकाे गुनासो पाेख्नु भयाे ।शिवराज नगरपालिका मेयर पदका उम्मेदवार महादेव पाेख्रेल ले शिवराज नगरपालिका भित्र कक्षा १२ सम्म नि:शुल्क शिक्षा बनाउने बताउनुभयाे। त्यस्तै उहाँले आफुले निर्वाचनमा निर्वाचित भए ५० सैयाकाे हस्पिटल निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भय...