Saturday, April 20News That Matters

Tag: चन्द्रकान्त न्याैपाने

कपिलवस्तुका पत्रकार चन्द्रकान्त न्याैपानेले पनि उम्मेदवारी घाेषणा

कपिलवस्तुका पत्रकार चन्द्रकान्त न्याैपानेले पनि उम्मेदवारी घाेषणा

Breaking news 1, राजनीति, स्थानीय
आगामी स्थानीय चुनाबमा देश भर स्वतन्त्र उम्मेदवारी दिने क्रम र उम्मेदवार चर्चा बढिरहेको समयमा कपिलवस्तुका पत्रकार चन्द्रकान्त न्यौपाने बाणगंगा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा पदमा स्वतन्त्र बाट उठ्ने हुनु भएकाे छ।आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि उहाँले वडाध्यक्षमा उठ्ने घोषणा गर्नु भएकाे छ ।उहाँले स्वतन्त्रतर्फबाट उम्मेदवारी दिने बताउनु भएकाे छ ।लामो समययता पत्रकारितामा अनवरत लागि परिरहनु भएका न्याैपाने । काठमाडौंको अन्नपूर्ण मिडिया ग्रुप अन्तर्गत रेडियो अन्नपूर्ण लगायत राष्ट्रिय मिडियामा काम गरेकाे लामो अनुभव छ अहिले पनि सक्रिय पत्रकारिता रहनु भएका न्याैपाने बुटवलमा रहेर लामाे समय शिक्षण पेसा आवद्ध हुनु हुन्थ्यो । शिक्षित र उर्जाशिल युवालाई नेतृत्वमा पुग्ने मौका दिइए समाज परिवर्तन चाँडै गर्न सकिने उहाँको बुझाइ छ।उहाँले आज सामाजिक संजाल फेसबुक स्ट्याटस मार्फत भन्नू भए...