
कटुवालको बेपत्ता सिपाही प्रकाशित ।
लेखक तथा सेनाका पुर्व सिपाही चन्द्र कटुवालकाे दाेस्राे कृति बेपत्ता सिपाही प्रकाशित भएकाे छ । उहाँको पहिलो कृति सिपाहीको डायरीले धेरै पाठकको मन जितेको थियो । तत्कालीन शाही नेपाली सेनाको कालिकोटको पिली स्थित ब्यारेकमा तत्कालीन माओवादीले भीषण हमला गर्दा सिपाही कटुवाल घाइते समेत हुनुभएको थियो भने उहाँ त्यहाँ साहसका साथ लड्नु भएको थियोे । उहाँको अन्तर्वार्ता हेर्नुहोस् ...
https://youtu.be/TessK-C8BsU
चन्द्र कटुवालसंगकाे कुराकानी
...