Saturday, April 20News That Matters

Tag: जिल्ला प्रहरी कार्यलय कपिलवस्तु

चुनावमा कार्यकर्ताले प्रयाेग गरेका प्रचार सामाग्री निकाल्न प्रहरीलाई भ्याइनभ्याई, तस्वीर सहित

चुनावमा कार्यकर्ताले प्रयाेग गरेका प्रचार सामाग्री निकाल्न प्रहरीलाई भ्याइनभ्याई, तस्वीर सहित

Breaking news 1, समाचार, स्थानीय
आसन्न स्थानिय तहकाे निर्वाचन नजिकै आउदै गर्दा कपिलवस्तु शिवराज नगरपालिका चन्द्राैटा आसपासका क्षेत्रमा प्रहरीले विभिन्न साधनहरु मा प्रयोग गरिएका झन्डा झिक्न थालेकाे छ । प्रहरीलाई झन्डा ब्यानर सवारी साधन बाट झिक्न भ्याइनभ्याई भएकाे छ । केही साधनहरु प्रहरीले राेक्न खाेज्दा अटेर गरि भाग्ने गर्दछन् । आफ्नाे पार्टिकाे चुनाव चिन्ह, पार्टीका झन्डाहरु सार्वजनिक सवारी साधन का साथै बाईक, कार, रिक्सा, र साइकल बाट चुनाव प्रचारप्रसार सामाग्री तथा झन्डाहरु झिक्न थालिएकाे छ । प्रहरीका अनुसार माथिकाे निर्देशन आएकाे र सबै सवारीसाधनमा प्रचारप्रसार का लागि प्रयाेग गरिएका झन्डा, चुनाव चिन्ह, उमेदवार काे फाेटा सबै निकाल्नु परेकाे बताइएको छ । चुनाव नजिकिदै गर्दा निर्वाचन आचारसंहिता लागू भएकाे र माथिको निर्...