Saturday, April 20News That Matters

Tag: नेपाल प्रहरी

मेयर बालेनकाे अर्काे उत्कृष्ट कदम, कर्मचारीलाई दलिय आबद्धता त्याग्न निर्देशन

मेयर बालेनकाे अर्काे उत्कृष्ट कदम, कर्मचारीलाई दलिय आबद्धता त्याग्न निर्देशन

Breaking news 1, समाचार
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह "बालेन" ले आफ्ना महानगर कर्मचारी तथा शिक्षकलाई दलिय आबद्धता त्याग्न निर्देशन दिनु भएकाे छ। मेयर बालेनकाे आधिकारिक समाजिक संजाल फेसबुकमा उक्त सुचना प्रकाशित गर्दै महानगरका कर्मचारी तथा शिक्षकलाई दलका कुनै पनि राजनैतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाकाे आबद्धता त्याग्न निर्देशन दिनुभएकाे छ । सुचना महानगरकाे आधिकारिक लेटरमा नआएता पनि त्यसमा भनिएकाे छ । दलिय आबद्धता त्याग्न कर्मचारीलाई सूचित गरिएको सम्बन्धमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दल...
चुनावमा कार्यकर्ताले प्रयाेग गरेका प्रचार सामाग्री निकाल्न प्रहरीलाई भ्याइनभ्याई, तस्वीर सहित

चुनावमा कार्यकर्ताले प्रयाेग गरेका प्रचार सामाग्री निकाल्न प्रहरीलाई भ्याइनभ्याई, तस्वीर सहित

Breaking news 1, समाचार, स्थानीय
आसन्न स्थानिय तहकाे निर्वाचन नजिकै आउदै गर्दा कपिलवस्तु शिवराज नगरपालिका चन्द्राैटा आसपासका क्षेत्रमा प्रहरीले विभिन्न साधनहरु मा प्रयोग गरिएका झन्डा झिक्न थालेकाे छ । प्रहरीलाई झन्डा ब्यानर सवारी साधन बाट झिक्न भ्याइनभ्याई भएकाे छ । केही साधनहरु प्रहरीले राेक्न खाेज्दा अटेर गरि भाग्ने गर्दछन् । आफ्नाे पार्टिकाे चुनाव चिन्ह, पार्टीका झन्डाहरु सार्वजनिक सवारी साधन का साथै बाईक, कार, रिक्सा, र साइकल बाट चुनाव प्रचारप्रसार सामाग्री तथा झन्डाहरु झिक्न थालिएकाे छ । प्रहरीका अनुसार माथिकाे निर्देशन आएकाे र सबै सवारीसाधनमा प्रचारप्रसार का लागि प्रयाेग गरिएका झन्डा, चुनाव चिन्ह, उमेदवार काे फाेटा सबै निकाल्नु परेकाे बताइएको छ । चुनाव नजिकिदै गर्दा निर्वाचन आचारसंहिता लागू भएकाे र माथिको निर्...
दाङमा प्रहरी र म्यादी प्रहरी बिच कुटाकुट, केही घाइते

दाङमा प्रहरी र म्यादी प्रहरी बिच कुटाकुट, केही घाइते

Breaking news 1, ताजा अपडेट, प्रदेश 5
दाङमा प्रहरी र म्यादी प्रहरी बिच झडप हुँदा चार जना म्यादी प्रहरी घाइते भएका छन् । म्यादी प्रहरीकाे तालिम केन्द्रमा माेबाइल हराउदा साेधपुच्छ गर्ने क्रममा कसैले पनि उक्त हराएकाे माेबाईल नदिदा झगडा भएकाे जनाइएको छ । यस बिषयमा म्यादी प्रहरीहरु झगडाकाे बिषयलाई केहिले मोबाइल र अरू सामान हराएको भएर भनेका छन् भने कतिले आवश्यक भन्दा बढी शारीरिक व्यायाम र दिनभर घाममा परेड खेलाएको भन्ने आरोप लगाएका छन् । ...