Wednesday, September 27News That Matters

Tag: पाँच दलिय गठबन्धन

पाँच दलिय गठबन्धनले लुम्बिनी प्रदेशमा अन्य दल संग चुनावी तालमेल नगर्ने विज्ञप्ति सहित

पाँच दलिय गठबन्धनले लुम्बिनी प्रदेशमा अन्य दल संग चुनावी तालमेल नगर्ने विज्ञप्ति सहित

Breaking news 1, प्रदेश 5, राजनीति
लुम्बिनी प्रदेशका प्रमुख दलले सत्ता गठबन्धनमा रहेका पाँच दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार बसेको प्रदेशस्तरीय बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले परिवर्तनका उपलब्धी र गणतन्त्रको रक्षाका खातिर गठबन्धन दलहरुमाथि अझै बढी जिम्मेवारी थपिएको उल्लेख गरेका छन् । पाँच दलीय गठबन्धन बाहेकका अन्य दलहरूसँग कुनै प्रकारको चुनावी तालमेल वा गठबन्धन गर्न नपाइने, चुनावी गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने, जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउन आग्रह गर्ने’, जारी विज्ञप्तिमा उल्लेख छ ।  साथै बैठकले निर्वाचनलाई मध्यनजर गर्दै गठबन्धन दलको ’संयुक्त स्थलगत अनुगमन कार्यदल’ गठन गरेको छ । विज...