
कांग्रेसका युवा नेता रायमाझीद्वारा प्रदेश महामन्त्रीमा उम्मेद्बारी घोषणा ,
नेपाली कांग्रेसका प्युठानका युवा नेता खिमान सिंह रायमाझीले कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको महामन्त्री पदमा उम्मेदवारी घोषण गर्नु भएकाे छ । उहाँले समाजिक संजाल बाट आफ्नाे उम्मेदवारीकाे घाेषणा गर्नु भएकाे हाे ।लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका नेता,कार्यकर्ता एवम् प्रतिनिधिहरुसँग अपिल गर्दै उहाँले लुम्बिनी प्रदेश महाधिवेशनमा महामन्त्री पदमा मतदान गरेर बिजयी गराउन आग्रह गर्नु भएकाे छ । कांग्रेसको तरुण दल पुर्ब केन्द्रीय सचीव लगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेर रायमाझीले काम गरेको अनुभब छ । मिजाशिलाे , सरल स्वभाब साधारण जीवन सैलिका रायमाझी निकै सहयोगि र युवाहरु संगै काङ्ग्रेस काङ्ग्रेस कार्यकर्ता माझ लोकप्रिय हुनु हुन्छ ।
...