Saturday, April 20News That Matters

Tag: प्युठान

प्रजातन्त्र दिवस ३ दिन सम्म मनाइने ;- सुनौलो टिभी

अन्तर्राष्ट्रिय
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज शुक्रवार सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र पालिकालाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो । “राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ यही फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्यताका साथ मनाउने सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा गएकाे माघ २४ गते बसेको बैठकबाट पारित कार्यक्रम मुताबिक विभिन्न कार्यक्रम गरी मनाउन अनुरोध छ, सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ । प्रजातन्त्र दिवस मनाउन सबै प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गर्न पनि परिप...
प्युठान जिल्लाको ठुलाबेसिमा अहिले सम्मकै ठूलो राशीको भलिबल प्रतियोगिता हुँदै ;

प्युठान जिल्लाको ठुलाबेसिमा अहिले सम्मकै ठूलो राशीको भलिबल प्रतियोगिता हुँदै ;

Breaking news 1, समाचार
प्रकाश न्यौपाने, प्युठान कला सस्कृतिमा हामी सबैको एकता , स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्लामा अहिले सम्मकै ठूलो राशिमा भलिबल प्रतियोगिता हुने भएको छ। युनेसियनको आयोजनामा,युवा तथा स्थानीय बजार बासिको सहकार्यमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ०५ खुङ ठुलाबेसिमा भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम हुने भएको हो।नजिकिदै गरेको बिजयदशमीको अबसर पारि असोज १५,१६ र १७ गते ०३ दिने कार्यक्रम हुने भएको हो। आफ्नो जिल्ला बासी मात्र नभई जुन सुकै ठाउँबाट पनि सहभागी बन्न सक्ने कार्यक्रम भएको मुल आयोजक समिति संयोजक अर्जुन न्यौपाने (असिम)ले बताउनु भएको छ। न्यौपाने भन्नू हुन्छ जिल्लामा अहिले सम्म यति ठूलो धन रासिमा कार्यक्रम भएको थिएन यो पहिलो पटक हो। गत साल...
दु:खद खवर-प्रदेशमा ज्यान गयो दुई १९ बर्षका युवाको, अर्का गम्भीर घाइते

दु:खद खवर-प्रदेशमा ज्यान गयो दुई १९ बर्षका युवाको, अर्का गम्भीर घाइते

Breaking news 1, प्रदेश, समाचार
रोजगारीको लागि भारत गएका दुई युवाको दुर्घटनामा परि ज्यान गएको छ भने, एक जना गम्भीर घाइते हुनुभएको छ । प्युठान जिल्ला झिमरुक गाउँपालि वडा नम्बर ७ घर भइ हाल भारतको पंजावमा काम गर्दै आएका १९ बर्षिय बिक्रम भण्डारीको गए राती भएको मोटर साइकल दुर्घटनामा ज्यान गयो भने मोटरसाइकल चालक कबिराज महतरा गम्भीर घाइते हुनुभएको छ ।राेजगारी कै सिलसिलामा भारतमा गएका झिमरुक ७ तुषरा कै अर्का १९ बर्षे युवा हिमाल सुनारकाे भारत छत्तीसगढमा यहीँ चैत्र १५ गते मृत्यु भएकाे थियाे । नुहाउने क्रममा नदिमा डुबेर मृत्यु भएकाे भनिएता पनि मृत्युु के कति कारण भयाे त्यसबारे अनुसन्धान भइरहेका जानकारी पाइएको छ । हिमालकाे शाेकमा परेका गाउँलेहरु १३ दिन नपुग्दै अर्काे शाेकमा परेका छन् । यहि चैत्र २७ गते साझ करिब ७ बजे तिर तरकारी लिन बजारमा जाने क्रममा माेटर साइकललाई गाडिकाे ठक्करले बिक्रम काे मृत्यु भएकाे अनुमान ग...