Wednesday, September 27News That Matters

Tag: प्युठान जिल्ला

प्रजातन्त्र दिवस ३ दिन सम्म मनाइने ;- सुनौलो टिभी

अन्तर्राष्ट्रिय
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज शुक्रवार सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र पालिकालाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो । “राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ यही फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्यताका साथ मनाउने सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा गएकाे माघ २४ गते बसेको बैठकबाट पारित कार्यक्रम मुताबिक विभिन्न कार्यक्रम गरी मनाउन अनुरोध छ, सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ । प्रजातन्त्र दिवस मनाउन सबै प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गर्न पनि परिप...
ठुलाबेसिमा आयोजित सांस्कृतिक कार्यक्रम संगै १६ गते डा.सुबास जिसिले नि:शुल्क स्वास्थ शिबिर गर्ने

ठुलाबेसिमा आयोजित सांस्कृतिक कार्यक्रम संगै १६ गते डा.सुबास जिसिले नि:शुल्क स्वास्थ शिबिर गर्ने

Breaking news 1, समाचार
प्रकाश न्यौपाने, कला सस्कृतिमा हामी सबैको एकता , स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्लामा अहिले सम्मकै ठूलो राशिमा भलिबल प्रतियोगिता हुने भएको छ।युनेसियनको आयोजनामा,युवा तथा स्थानीय बजार बासिको सहकार्यमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ०५ खुङ ठुलाबेसिमा भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम हुने भएको हो।नजिकिदै गरेको बिजयदशमीको अबसर पारि असोज १५,१६ र १७ गते ०३ दिने कार्यक्रम हुने भएको हो।साथै खेलकुद र बिबिध सास्कुर्तिक कार्यक्रम संगै ठुलाबेसिमा नि .सुल्क स्बास्थ सिबिर पनि १६ गते संचालन हुने भएको छ । उक्त शिबिर निमतारा पोलिक्लिनिक बिजुवार प्युठानले संचालन गर्न लागेको हो । शिबिरमा डा.सुबास जि.सि आउनु हुने भएको छ । जिसिले कोभिडको बेला पनि करीब १ बर्ष ...