Saturday, April 20News That Matters

Tag: प्रकाश अमात्य

“टक टु ट्वाइलेट ” का सामाजिक अभियान्ता अमात्यकाे निधन

“टक टु ट्वाइलेट ” का सामाजिक अभियान्ता अमात्यकाे निधन

अन्तर्राष्ट्रिय
आकासे पानी पुनः भरण र स्मार्ट शौचालय अभियन्ता प्रकाश अमात्यको निधन भएको छ । हृदयघातपछि ललितपुरको मेडिसिटी अस्पताल पुर्‍याइएका ४९ वर्षीय उनको उपचारका क्रममा शुक्रबार राति निधन भएको हो ।स्थानीय तहसँग सहकार्य गर्दै सार्वजनिक शौचालयमा अत्याधुनिक प्रविधिको प्रयोग, भूमिगत पानीको पुनः भरण, आकाशेपानी सङ्कलन, सहरी क्षेत्रको हरियाली सुधार, शौचालयको फोहरबाटै ग्याँस उत्पादन लगायतका क्रियाकलापमा अमात्य क्रियाशील हुनुहुन्थ्यो ।अमात्य लगायतका सामाजिक अगुवाको अग्रसरतामा सार्वजनिकस्थलका शौचालयको सुधारका लागि ‘टक टु ट्वाइलेट’ अभियान सञ्चालनमा छ । उहाँकै पहलमा उपत्यका भित्र ललितपुरको मङ्गलबजार र पाटनढोका, काठमाडौंको स्वयम्भू, भिमसेस्थानस्थित परोपकार, नयाँ बानेश्वर, त्रिपुरेश्वर लगायतका क्षेत्रमा आधुनिक शौचालय निर्माण भएका छन् । स्वयम्भूको सार्वजनिक शौचालय विश्वकै उत्कृष्ट मध्ये पाँचौमा परेको छ । उहाँ कै पह...