Wednesday, September 27News That Matters

Tag: प्रकाश न्याैपाने

झिमरुक गाउँपालिका प्रमुखका छोरा द्वारा प्रशासकिय प्रमुख माथि हातपात

अन्तर्राष्ट्रिय
प्युठान । झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल माथी हातपात भएको छ । अध्यक्ष पितवहादुर महताराको छोराले हातपात गरेका हुन । उनि अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष समेत रहेका छन । उपाध्यक्ष मिलन एमसिको नेतृत्वमा प्रशासकीय प्रमुख रिजाल, रोजगार सहायक दिपक जिसि लगाएतलाई हातपात गरेका छन् ।उनले मदिराको नशामा कुटपिट गरेको स्रोतको दाबी रहेको छ । एमसिले प्रक्रिया नपुगेको फाइल जवरजस्ति सदर गराउन खोजेको र प्रमुखले नमानेपछि हातपात गरेको बुझिएको छ । उनले कार्यालयमा अन्य कर्मचारी माथी पनि हातपात गरी तथानाम गाली बेइज्जती समेत गरेका छन् । हातपात गरेपछि पालिका अध्यक्षले पालिकाको गाडीमा राखेर भगाएको कर्मचारी स्रोत वताउँछ । अहिले पालिकाका सम्पुर्ण कर्मचारीको आकस्मिक वैठक बसिरहेको बुझिएको छ ।थप जानकारी आउन बाकी । ...
राजिङ्ग स्टारलाई हराउदै शिव शक्ति सेमिफाइनलमा, फाइनल प्रवेशका लागी १४ गते जय बुद्ध संग भिड्ने

राजिङ्ग स्टारलाई हराउदै शिव शक्ति सेमिफाइनलमा, फाइनल प्रवेशका लागी १४ गते जय बुद्ध संग भिड्ने

Breaking news 1, स्थानीय
"बिजया दशमी तथा शुभदिपावली सबैमा हाम्राे शुभकामना" "ऐतिहासिक किल्ला तथा धार्मिक स्थल सिवगढीलाई पर्यटकीय क्षेत्र बनाउँने हाम्राे चाहाना " भन्ने मुल नाराका साथ नकआउट पुरुष तथा महिला "शिवगढी कप २०७९" फुटबल प्रतियोगिता अन्तर्गत आज भएकाे क्वाटरफाइनल खेलमा शिव शक्ति युवा क्लब बिजय भएकाे छ ।आयाेजक गाेल्डेन स्टार युवा क्लब काे फुटबल मैदान शिवराज ९ बानियाँभार कपिलवस्तुमा आज बिहान सम्पन क्वाटरफाइनल खेलमा शिव शक्ति युवा क्लब शिवराज १ कलाैनि ले राइजिङ्ग स्टार युवा क्लब चन्द्राैटा बिरुद्ध ५:२ गाेलकाे फराकिलो जित दर्ता गरेकाे हाे । खेल संचालन भएकाे एक मिनटमै २ गाले गरेर शिव शक्ति युवा क्लबका खेलाडी अरुण चाैधरीले आफ्नाे टिमलाई राम्रो सुरुवात दिलाए । खेलकाे पहिलाे हाफमा राजिङ्ग स्टारले १ गाेल गर्दै खेलमा फर्कने संकेत देखाएता पनि दाेस्राे हाफमा शिव शक्तिले थप तीन गाेल गर्दै आफ्नाे जित निश्चित बनायो । शिबश...
“शिवगढी कप २०७९” मा आजकाे खेलमा शिव शक्ति र जयबुद्ध युवा क्लव बिजय

“शिवगढी कप २०७९” मा आजकाे खेलमा शिव शक्ति र जयबुद्ध युवा क्लव बिजय

Breaking news 1, समाचार
"बिजया दशमी तथा शुभदिपावली सबैमा हाम्राे शुभकामना" "ऐतिहासिक किल्ला तथा धार्मिक स्थल सिवगढीलाई पर्यटकीय क्षेत्र बनाउँने हाम्राे चाहाना " भन्ने मुल नाराका साथ नकआउट पुरुष तथा महिला "शिवगढी कप २०७९" फुटबल प्रतियोगिता अन्तर्गत आज एउटा प्रि क्वाटरफाइनल र एउटा क्वाटरफाइनल खेल सम्पन्न भएकाे छ ।आयाेजक गाेल्डेन स्टार युवा क्लब काे फुटबल मैदान शिवराज ९ बानियाँभार कपिलवस्तुमा आज सम्पन प्रि क्वाटरफाइनल खेलमा शिव शक्ति युवा क्लब शिवराज १ कलाैनि ले नव सिर्जनशिल युवा क्लब भगवान पुरलाई ३ का विरुद्ध ० गाेल हराउदा आजै भएकाे अर्काे क्वाटरफाइनल खेलमा जयबुद्ध युवा क्लबले ग्रीनभिजन युवा क्लब बन्कट्टालाई ४ का बिरुद्ध २ गाेल बिजय भएकाे छ ।यहि आसाेज ०५ गते देखि संचाल भएकाे "शवगढी कप २०७९" फुटबल प्रतियोगिता असाेज १६ गते सम्पन्न हुने आयाेजकले जानकारी दिएकाे छ । पुरुष फुटबल तर्फ बिजेताले रु ५२५५५ र उपविजेताले २६५५५...
दसैंमा सार्वजनिक सवारीलाई ‘रुट परमिट’ नचाहिने साेमबारदेखि देशभर लागु ।

दसैंमा सार्वजनिक सवारीलाई ‘रुट परमिट’ नचाहिने साेमबारदेखि देशभर लागु ।

Breaking news 1, समाचार
दसैं, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले सोमबारबाट देशभर लागू हुने गरी ‘रुट परमिट’खुला गरेको छ। दसैंको पूर्णिमा असोज २३ गते सम्मका लागि लागि यात्रु आ-आफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो। यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ।काठमाडौँबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरबाट र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आ-आफ्नो घर जाने गरेका छन्। कतिपय यात्रु काठमाडौँ बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो सङ्ख्या कम रहेको महासङ्घले जनाएको छ। उनले भने, ‘यहाँबाट भरिएर गएका गाडी खालीजस्तै फर्कन पर्छ।’सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारीसाधनलाई दिनुपर्ने उनले बताए। अति आवश्यक पर्ने सामान ल्याउनेबाह...
ठुलाबेसिमा आयोजित सांस्कृतिक कार्यक्रम संगै १६ गते डा.सुबास जिसिले नि:शुल्क स्वास्थ शिबिर गर्ने

ठुलाबेसिमा आयोजित सांस्कृतिक कार्यक्रम संगै १६ गते डा.सुबास जिसिले नि:शुल्क स्वास्थ शिबिर गर्ने

Breaking news 1, समाचार
प्रकाश न्यौपाने, कला सस्कृतिमा हामी सबैको एकता , स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्लामा अहिले सम्मकै ठूलो राशिमा भलिबल प्रतियोगिता हुने भएको छ।युनेसियनको आयोजनामा,युवा तथा स्थानीय बजार बासिको सहकार्यमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ०५ खुङ ठुलाबेसिमा भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम हुने भएको हो।नजिकिदै गरेको बिजयदशमीको अबसर पारि असोज १५,१६ र १७ गते ०३ दिने कार्यक्रम हुने भएको हो।साथै खेलकुद र बिबिध सास्कुर्तिक कार्यक्रम संगै ठुलाबेसिमा नि .सुल्क स्बास्थ सिबिर पनि १६ गते संचालन हुने भएको छ । उक्त शिबिर निमतारा पोलिक्लिनिक बिजुवार प्युठानले संचालन गर्न लागेको हो । शिबिरमा डा.सुबास जि.सि आउनु हुने भएको छ । जिसिले कोभिडको बेला पनि करीब १ बर्ष ...
प्युठानी गायक बिबस गिरिको नयाँ गित प्रदेशी सार्बजनिक भिडियो सहित

प्युठानी गायक बिबस गिरिको नयाँ गित प्रदेशी सार्बजनिक भिडियो सहित

Breaking news 1, समाचार
प्रकाश न्यौपानेप्युठानको गौमुखि गाउपालिका 4 पुजा ठुलाचौर मा जन्मिएका बिबस गिरि को नया गित प्रदेशि सार्बजनिक भएको छ । गिरिले प्रदेशी गित दशैको अबसरमा बजारमा ल्याएका हुन । जुन गितमा देबि घर्ति र बिबस गिरिको स्वर रहेको छ भने गणेश अधिकारिको शब्द र ऋषि खडकाको लय रहेको छ । साथै गितमा रक क्षेत्री र रस्मि पौडेलको अभिनय रहेको छ भने यस गितलाई राजु महत्राले निर्देशन गरेका हुन ।गायक गिरिका यस भन्दा पहिलेका गितहरु दुख सर्ला , बर्खे झरि , अभागि प्रदेशि ले पनि बजारमा राम्रो चर्चा पाएका थिए ।यि गितहरु को सफलता पछि फेरि गिरिले यो गित बजारमा ल्याएका हुन । पारिवारिक तथा आर्थिक समस्याका कारण प्रतिभा भए पनि गिरिले आफ्ना गित हरु धेरै बजारमा ल्याउन भने सकेका छैन्न ।यस गितको भिडियो मा खाडिमा दुख खेप्दै गरेको श्रीमान र घरमा एक्लै कुरेर बसेकि श्रीमतिको कथामा यो गितको भिडियो तयार पारिएको छ । यस गितको होल टिमलाइ सफल...
प्युठान जिल्लाको ठुलाबेसिमा अहिले सम्मकै ठूलो राशीको भलिबल प्रतियोगिता हुँदै ;

प्युठान जिल्लाको ठुलाबेसिमा अहिले सम्मकै ठूलो राशीको भलिबल प्रतियोगिता हुँदै ;

Breaking news 1, समाचार
प्रकाश न्यौपाने, प्युठान कला सस्कृतिमा हामी सबैको एकता , स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्लामा अहिले सम्मकै ठूलो राशिमा भलिबल प्रतियोगिता हुने भएको छ। युनेसियनको आयोजनामा,युवा तथा स्थानीय बजार बासिको सहकार्यमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ०५ खुङ ठुलाबेसिमा भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम हुने भएको हो।नजिकिदै गरेको बिजयदशमीको अबसर पारि असोज १५,१६ र १७ गते ०३ दिने कार्यक्रम हुने भएको हो। आफ्नो जिल्ला बासी मात्र नभई जुन सुकै ठाउँबाट पनि सहभागी बन्न सक्ने कार्यक्रम भएको मुल आयोजक समिति संयोजक अर्जुन न्यौपाने (असिम)ले बताउनु भएको छ। न्यौपाने भन्नू हुन्छ जिल्लामा अहिले सम्म यति ठूलो धन रासिमा कार्यक्रम भएको थिएन यो पहिलो पटक हो। गत साल...