
बन्चरेमा फाेेहाेरका गाडि माथि लगातार अबरोध पछि मेयर बालेन शाहले लेखे यस्ताे….
काठमाडौं महानगर पालिकाकाे मुख्य समस्या रहेकाे फाेहाेर व्यवस्थापन निकै चुनाैति बनेकाे छ । धनुबेशी नगरपालिका कुडेल्ने बन्चरे धादिङ व्यवस्थापन गर्ने काेसिस गरे पनि लगातारको अबरोध पछि मेयर बालेन्द्र शाह "बालेन" ले फेसबुक मार्फत यस्ताे लेखेका छन् जस्ताकाे तस्तै "फाेहाेर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो । यद्यपि २०० भन्दा बढि प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो । तर केहि समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।
केहिदिन र केहि...