Wednesday, September 27News That Matters

Tag: बालेन्द्र शाह

दसैंमा सार्वजनिक सवारीलाई ‘रुट परमिट’ नचाहिने साेमबारदेखि देशभर लागु ।

दसैंमा सार्वजनिक सवारीलाई ‘रुट परमिट’ नचाहिने साेमबारदेखि देशभर लागु ।

Breaking news 1, समाचार
दसैं, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले सोमबारबाट देशभर लागू हुने गरी ‘रुट परमिट’खुला गरेको छ। दसैंको पूर्णिमा असोज २३ गते सम्मका लागि लागि यात्रु आ-आफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो। यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ।काठमाडौँबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरबाट र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आ-आफ्नो घर जाने गरेका छन्। कतिपय यात्रु काठमाडौँ बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो सङ्ख्या कम रहेको महासङ्घले जनाएको छ। उनले भने, ‘यहाँबाट भरिएर गएका गाडी खालीजस्तै फर्कन पर्छ।’सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारीसाधनलाई दिनुपर्ने उनले बताए। अति आवश्यक पर्ने सामान ल्याउनेबाह...
मेयर बालेनकाे अर्काे उत्कृष्ट कदम, कर्मचारीलाई दलिय आबद्धता त्याग्न निर्देशन

मेयर बालेनकाे अर्काे उत्कृष्ट कदम, कर्मचारीलाई दलिय आबद्धता त्याग्न निर्देशन

Breaking news 1, समाचार
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह "बालेन" ले आफ्ना महानगर कर्मचारी तथा शिक्षकलाई दलिय आबद्धता त्याग्न निर्देशन दिनु भएकाे छ। मेयर बालेनकाे आधिकारिक समाजिक संजाल फेसबुकमा उक्त सुचना प्रकाशित गर्दै महानगरका कर्मचारी तथा शिक्षकलाई दलका कुनै पनि राजनैतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाकाे आबद्धता त्याग्न निर्देशन दिनुभएकाे छ । सुचना महानगरकाे आधिकारिक लेटरमा नआएता पनि त्यसमा भनिएकाे छ । दलिय आबद्धता त्याग्न कर्मचारीलाई सूचित गरिएको सम्बन्धमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दल...
काठमाडौं महानगर मेयर बालेन्द्र शाहले सर्वोच्च अदालत माथि व्यङ्ग्य गर्दै राखे यस्ताे तस्वीर

काठमाडौं महानगर मेयर बालेन्द्र शाहले सर्वोच्च अदालत माथि व्यङ्ग्य गर्दै राखे यस्ताे तस्वीर

Breaking news 1, समाचार
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह " बालेन" ले नर्भिक अस्पतालकाे सरकारी जग्गामा बनाएकाे संरचना हटाउन सर्वोच्चले अल्पकालीन आदेश दिएकाे थियाे । तर यतिका लामाे समय सम्म उक्त संरचना सम्बन्धिकाे मुद्दामा सर्वोच्चकाे पेसि नआउदा आफ्नाे वृद्ध बुढाेकाे जस्ताे देखिने तस्वीर राखि यस्ताे लेखेका छन्.. "अल्पकालिन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकाल पछि आउँछ कि ।" तस्वीर बालेनकाे फेसबुक बाट ...
बन्चरेमा फाेेहाेरका गाडि माथि लगातार अबरोध पछि मेयर बालेन शाहले लेखे यस्ताे….

बन्चरेमा फाेेहाेरका गाडि माथि लगातार अबरोध पछि मेयर बालेन शाहले लेखे यस्ताे….

Breaking news 1, समाचार
काठमाडौं महानगर पालिकाकाे मुख्य समस्या रहेकाे फाेहाेर व्यवस्थापन निकै चुनाैति बनेकाे छ । धनुबेशी नगरपालिका कुडेल्ने बन्चरे धादिङ व्यवस्थापन गर्ने काेसिस गरे पनि लगातारको अबरोध पछि मेयर बालेन्द्र शाह "बालेन" ले फेसबुक मार्फत यस्ताे लेखेका छन् जस्ताकाे तस्तै "फाेहाेर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो । यद्यपि २०० भन्दा बढि प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो । तर केहि समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो । केहिदिन र केहि...
काठमाडौं महानगर मेयर बालेन्द्र शाहले भेटे निहारिका राजपुतलाई

काठमाडौं महानगर मेयर बालेन्द्र शाहले भेटे निहारिका राजपुतलाई

Breaking news 1, समाचार
आफूलाई गर्भवती बनाएर जिम्मेवारीबाट भाग्ने मान्छे र जन्मिएको नाबालक छाेराकाे डिएनए टेस्ट गराईपाउॅ भन्दै लामाे समय देखि आन्दोलन गरिरहेकि निहारिका राजपुतलाई आज काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले अस्पतालमा भेटेकाे तस्वीर समाजिक संजाल फेसबुकमा राखि यस्ताे स्ट्याटस लेखेका छन् ।बालेन्द्र शाहकाे स्ट्याटस.. "आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन । "निहारिका हिजाे राष्ट्रपति भवन अगाडि आफुले न्याय नपाएकाे भन्दै पेट्रोल छरि शरीरमा आगाे लगाई आत्महत्याकाे प्रयास गरेकी थिइन् । तस्वीर बालेन्द्र शाहकाे फेसबुक बाट ...