Wednesday, September 27News That Matters

Tag: बिवस गिरी

प्युठानी गायक बिबस गिरिको नयाँ गित प्रदेशी सार्बजनिक भिडियो सहित

प्युठानी गायक बिबस गिरिको नयाँ गित प्रदेशी सार्बजनिक भिडियो सहित

Breaking news 1, समाचार
प्रकाश न्यौपानेप्युठानको गौमुखि गाउपालिका 4 पुजा ठुलाचौर मा जन्मिएका बिबस गिरि को नया गित प्रदेशि सार्बजनिक भएको छ । गिरिले प्रदेशी गित दशैको अबसरमा बजारमा ल्याएका हुन । जुन गितमा देबि घर्ति र बिबस गिरिको स्वर रहेको छ भने गणेश अधिकारिको शब्द र ऋषि खडकाको लय रहेको छ । साथै गितमा रक क्षेत्री र रस्मि पौडेलको अभिनय रहेको छ भने यस गितलाई राजु महत्राले निर्देशन गरेका हुन ।गायक गिरिका यस भन्दा पहिलेका गितहरु दुख सर्ला , बर्खे झरि , अभागि प्रदेशि ले पनि बजारमा राम्रो चर्चा पाएका थिए ।यि गितहरु को सफलता पछि फेरि गिरिले यो गित बजारमा ल्याएका हुन । पारिवारिक तथा आर्थिक समस्याका कारण प्रतिभा भए पनि गिरिले आफ्ना गित हरु धेरै बजारमा ल्याउन भने सकेका छैन्न ।यस गितको भिडियो मा खाडिमा दुख खेप्दै गरेको श्रीमान र घरमा एक्लै कुरेर बसेकि श्रीमतिको कथामा यो गितको भिडियो तयार पारिएको छ । यस गितको होल टिमलाइ सफल...