Saturday, April 20News That Matters

Tag: राजनीति

नेकपा रुपन्देहीले गर्यो संघर्षका कार्यक्रमकाे घाेषणा

Breaking news 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति
नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरि संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।लामो समयपछी नेकपा महासचिव बिप्लवले काठमाडौमा भेटघाट तथा पत्रकार सम्मेलन गरि पार्टिका कार्यक्रम सार्बजनिक गरे लगत्तै नेकपा रुपन्देहीले पनि राष्ट्रीय तथा स्थानीय मुद्धाहरुलाई लिएर संघर्ष गर्ने जानकारी दिएकाे छ ।पछिल्लो समय बैंक तथा लघुबितले बढाएको ब्याजदर, चर्को घरबहाल भाडा एवं मिटरब्याजी हरुको कारण उद्योगी ब्यबसायी तथा आम नागरिक मर्कामा परेको भन्दै समयमै सच्चाउन र राष्ट्रिय पुजिको संरक्षण गर्दै उद्योग ब्यापारलाई प्रोत्साहन गर्न ब्याजदर एक अंकमा झार्न दबाब दिने र समस्याको किटान गरि कार्बाही समेत गरिने नेकपाका केन्द्रीय सदस्य शरद सी ले जानकारी दिए । नेता शरदले स्थानिय स्तरमा भएका समस्या भुमिहिन तथा सुकुम्बासीका लालपुर्जा लगायतका समस्या, तिनाउ दानव नदी कोरिडोर पिडितका उचित क्षतिपूर्ति र...
बुर्तिवाङमा राजमाेकाे विद्रोह,विद्राेही राजमोद्वारा बृहत भेला सम्पन्न

बुर्तिवाङमा राजमाेकाे विद्रोह,विद्राेही राजमोद्वारा बृहत भेला सम्पन्न

Breaking news 1, समाचार, स्थानीय
नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको मूल नेतृत्वले दक्षिणपन्थी नीति लिएकाे भन्दै उक्त पार्टीकाे विभिन्न ठाउँ ठाउँमा निरन्तर विद्रोहका आवाजहरु उठिरहेका छन् । आफैले दस्तावेजमा वर्गशत्रु घोषणा गरेको नेपाली कांग्रेससँग आगामी निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय मसाल र राजमो नेतृत्वले गरेकाे भन्दै विद्रोहको त्यो सिलसिला मसाल र राजमोभित्र झनै तेज गतिले अगाडि बढिडरहेको जानकारी दिएकाे छ । यही सिलसिलामा पार्टी केन्द्रको दक्षिणपन्थी नीतिका विरुद्धमा निरन्तर संघर्षरत रहेका बागलुङ ढोरपाटनका राष्ट्रिय जनमोर्चाका स्थानीय नेता कार्यकर्ताहरुले सयौं जनताको उपस्थितिमा बृहत भेला सम्पन्न गरेका छन् ।ढोरपाटन नगरपालिका स्तरीय उक्त अगुवा कार्यकर्ता बृहत भेला २०७८ चैत्र १२ गते बुर्तिबाङमा सम्पन्न गरिएको छ । भेलाले आसन्न स्थानीय तहको निर्वाचन सम्बन्धि विभिन्न नीति तथा निर्णयहरु पारित गरेको बताइएको छ ।राष्ट्रिय जनमोर...