Saturday, April 20News That Matters

Tag: विनाेद खनाल

राष्ट्रका लागि संगीत अभियात्रा बुटवलमा राष्ट्रलाई र जनतालाई अफ्ठ्यारो पर्दा संधै जनकलाकार साथमा – जनगायक जीवन शर्मा

Breaking news 1, ताजा अपडेट, राजनीति
विनोद खनाल, बुटवलयही चैत्र ४ गते धनगढी बाट सुरु भएको राष्ट्रका लागि संगीत अभियात्रा आईतबार बुटवल आईपुगेको छ । भोली चैत्र १३ गते बुटवल कालिकानगरको रोज पार्टी प्यालेसमा हुने कार्यक्रमका लागि टोली बुटवल आएको हो ।आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि अभियानको बारेमा जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा बोल्दै बरिष्ट जनगायक जीवन शर्माले राज्यले जनकलाकारहरुलाई सम्मान गरोस नगरोस आँफुहरु राष्ट्रका लागि लडिरहने बताएकाछन् । उनले राष्ट्रलाई अफ्ठ्यारो पर्दा र जनतालाई अफ्ठ्यारो पर्दा संधै जनकलाकार अग्रमोर्चामा लड्ने बताउँदै आम जनताको मायामा आँफुहरु हुर्किएको बताए । संधै जनताका पिरमर्काका गीतसंगीत लिएर गाउँबस्तिमा हिँड्ने जनकलाकार देशका मुख्य सहरहरुमा कार्यक्रम गरिरहँदा उद्योगी ब्यबसायीहरुको समेत साथसहयोग पाएकोमा खुसी ब्यक्त गर्दै उनले भने हाम्रा गीतसंगीतले उनिहरुका पीडा बोलेको छ उद्योगी ब्यबसायीहरुलाई ...