Saturday, April 20News That Matters

Tag: स्थानिय निर्वाचन २०७९

गौमुखिमा मतपत्र गाएब भएको भन्दै एमाले र राजमोको बिरोध:प्रकाश न्यौपाने

गौमुखिमा मतपत्र गाएब भएको भन्दै एमाले र राजमोको बिरोध:प्रकाश न्यौपाने

Breaking news 1, समाचार, स्थानीय
प्रकाश न्याैपाने/ प्युठान जिल्ला गौमुखिमा गाउँपालिकामा स्थानीय निर्वाचन २०७९ को निर्वाचनका मतपत्र गन्दै गर्दा मतपत्र गाएब भएको पाइएको छ । मतपत्र गणना गर्दा निर्वाचन अधिकृत सहित अन्य क्रमचारीले लापरबाही गरेको राजमो र एमाले गौमुखीले आरोप लगाएको छ । मत गणना गर्दा सुरुमै सेटिङ र चलखेल गरि मत गणना गर्न ढिलो भएको आरोप पनि लागेको छ ।अर्खा १ र २ को नतिजा भने सार्बजनिक भएर निर्वाचित पक्षले उतस्ब मनाइ सकेको छ । मत गणना गर्दा पार्टी प्रतिनिधि र क्रमचारी दुबैले मत आफ्नो कापि मा लेखिरहेका थिए भने रजबाराको ६००  मतगणना को नतिजा सार्वजनिक गर्दा मत गाएब भएको पाइएको छ । मत गाएब भएको थाहा भए पछि मत गणना स्थगित भएको छ भने तोडफोडको प्रयास पनि भएको थियो । अहिले भने सर्वदलिय बैठक बसिरहेको अवस्था छ र नतिजा आउन बाकी छ । मत गणनामा एमाले उपाध्यक्षका २८ मत र राजमो उपाध्यक्षका ४ मत गाएब भएको पाइएको छ । निर्वाचन अधिकृ...