Wednesday, September 27News That Matters

Tag: स्थानीय निर्वाचन २०७९

शिवराज नगरपालिका वडा १ का काङ्ग्रेस बाट अध्यक्ष पदका उम्मेदवार निर्वाचन जित्नेमा ढुक्क

शिवराज नगरपालिका वडा १ का काङ्ग्रेस बाट अध्यक्ष पदका उम्मेदवार निर्वाचन जित्नेमा ढुक्क

Breaking news 1, समाचार, स्थानीय
आसन्न स्थानीय तहकाे निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु अन्तिम तयारि गरिरहेका छन् । मत आफ्नाे पक्षमा पार्न विभिन्न आश्वासन दिनु का साथै पैषाकाे चलखेल समेत हुने गरेकाे पाईन्छ । यसै बिच शिवराज नगरपालिका वडा १ का काङ्ग्रेस बाट वडा अध्यक्ष पदका उम्मेदवार बिनाेद कुँवर आफूले चुनाव जित्ने विश्वस्त हुनु हुन्छ । वडा नम्बर १ भित्र पर्ने भलुही, साेनपुर, धााखाेला, चाेरखाेला, लगाएका सबै स्थानमा घरदैलो कार्यक्रम सके पछि आफुले चुनाव जित्ने कुरा ढुक्क हुनु हुन्छ । हामी संग उहाँले भन्नू भयाे म सबै स्थानमा घरदैलो कार्यक्रम गरेर सकेँ केही साथिहरु राप्रपामा प्रवेश गरेता पनि भाेटर भने काङ्ग्रेसमै रहेकाे बताउनुभयो ।आम मतदाताका समस्या बुझ्दै उनिहरुकाे समस्या समाधान गर्ने बाचा समेत गर्नु भएका...