Wednesday, September 27News That Matters

Tag: Chudhari ground

एलजीकाे राेड शाे आज कपिलवस्तुमा ग्राहक महानुभावले चलाउन सिक्दै  आकर्षक छुट सहित पाउनु हाेस एलजीका सामान

एलजीकाे राेड शाे आज कपिलवस्तुमा ग्राहक महानुभावले चलाउन सिक्दै आकर्षक छुट सहित पाउनु हाेस एलजीका सामान

Breaking news 1, ब्यापार
विश्वकै प्रमुख इलेक्ट्राेनिक ब्रान्ड एलजीले नेपाल अधिराज्यभरि रोड शो कार्यक्रम गरिरहेकाे छ । उक्त रोड शोमा एलजीका अभिनवढ उत्पादनहरु प्रर्दशनका साथ-साथै वासिङ मेसिनको डेमो पनि गरिरहेको छ ।यस रोड शोमा वासिङ मेसिन, टिभी, एसी, माईक्रोवेभ ओभन, भ्याकुम क्ल्निर जस्ता एलजीका उत्पादनहरु प्रदर्शन गरिएको छ । बनेपादेखि शुरु भएको रोड शो कार्यक्रम गोरखा, वेशीसहर, पोखरा हुँदै सुदुर पश्चिम महेन्द्रनगर धनगढी हुदै नेपालगञ्ज कोहलपुर सुर्खेत तुल्सिपुर घोराही हुदै आज कपिलवस्तु को बैरिया मा आइपुगेको छ बुधबार कपिलवस्तु को बैरिया चोकमा अवस्थित LR suppliers ko आगाडि डेमो प्रस्तुत हुने छ । त्यसपछि रोड सो रूपन्देही का विभिन्न सहर हुदै नवलपरासी को कावासोती सम्म पुग्ने छ ।यो रोड शो को मुख्य आकर्षण वासिङ मेसिन डेमो रहेको छ । जसमा एलजीको ९/६ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने, साथ साथै यस वासिङ मेसिनको विशेषता...