Wednesday, September 27News That Matters

Tag: ram krishna dhakal

गीतकार पुरण क्षेत्रीको नयाँ गीत ‘कहाँ छ स्वर्ग भन तिमी’ सार्बजनिक -भिडियो सहित

गीतकार पुरण क्षेत्रीको नयाँ गीत ‘कहाँ छ स्वर्ग भन तिमी’ सार्बजनिक -भिडियो सहित

Breaking news 1
कर्णप्रिय स्वरका धनी गायक रामकृष्ण ढकाल र सुमधुर स्वरका धनी जनवादी गायिका प्रगति महराको आवाजमा रहेको नयाँ गीत ‘कहाँ छ स्वर्ग भन तिमी’ सार्वजनिक भएको छ । गीतमा गीतकार पुरण क्षेत्रीको उत्कृष्ट शब्द सिर्जना रहेको छ भने चर्चित संगीतकार सन्तोष क्षेष्ठले संगीत दिनुभएको छ । राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीतको भिडियोलाई विष्णु न्यौपाने र सुन्दर पाण्डेले सम्पादन गर्नु भएको हो । गीतले देशभक्ति पुर्ण भाव बोकेको छ । उक्त गीत गोल्डेन क्रियसनको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । हेर्नुहोस् भिडियो । https://youtu.be/J31wMVO3st4 ...