Wednesday, September 27News That Matters

Tag: suman Bhandari

झिमरुक गाउँपालिका प्रमुखका छोरा द्वारा प्रशासकिय प्रमुख माथि हातपात

अन्तर्राष्ट्रिय
प्युठान । झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल माथी हातपात भएको छ । अध्यक्ष पितवहादुर महताराको छोराले हातपात गरेका हुन । उनि अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष समेत रहेका छन । उपाध्यक्ष मिलन एमसिको नेतृत्वमा प्रशासकीय प्रमुख रिजाल, रोजगार सहायक दिपक जिसि लगाएतलाई हातपात गरेका छन् ।उनले मदिराको नशामा कुटपिट गरेको स्रोतको दाबी रहेको छ । एमसिले प्रक्रिया नपुगेको फाइल जवरजस्ति सदर गराउन खोजेको र प्रमुखले नमानेपछि हातपात गरेको बुझिएको छ । उनले कार्यालयमा अन्य कर्मचारी माथी पनि हातपात गरी तथानाम गाली बेइज्जती समेत गरेका छन् । हातपात गरेपछि पालिका अध्यक्षले पालिकाको गाडीमा राखेर भगाएको कर्मचारी स्रोत वताउँछ । अहिले पालिकाका सम्पुर्ण कर्मचारीको आकस्मिक वैठक बसिरहेको बुझिएको छ ।थप जानकारी आउन बाकी । ...
चर्चित कर्णेल नबल शाहको युद्ध अनुभुतिले मिलियन दर्शक पायो ।

चर्चित कर्णेल नबल शाहको युद्ध अनुभुतिले मिलियन दर्शक पायो ।

Breaking news 1, समाचार
नेपाली सेनाका अवकाशप्राप्त कर्णेल नबल शाहको युद्ध अनुभुतिले मिलियन भ्युज पार गरेको छ । सुनौलो टिभीमा उहाँका धेरै युद्ध अनुभुति प्रसारण भएका छन् । उहाँका सबै युद्धका संस्मरण हेर्न दर्शकहरुको रुचि रहेको देखिन्छ भने, चर्चित गणेशपुर भिडन्तको जानकारी हेर्ने दर्शकको संख्या धेरै रहेको छ । त्यसै गरि जनमुक्ति सेनाका कमाण्डर बिमल राज खत्री पनि दर्शक माझ लोकपृय हुनुहुन्छ । उहाँको युद्ध अनुभुती पनि मिलियन भ्युज पार गरिसकेको छ भने अन्य अन्तर्वार्ता पनि उल्लेख्य दर्शकले हेर्नूभएको छ । सुनौलो टिभीमा द्वन्दमा सहभागी नेपाली सेना, जनमुक्ति सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी संगै द्वन्द पीडितहरुको समेत सयौं कुराकानी प्रसारण भएको छ भने नियमित प्रसारण पनि हुँदै आएको छ । सुनौलो टिभीको YouTube च्यानलमा दश बर्षे द्वन्दका हरेक घटनाको अनुभुति हेर्न पाइन्छ भने ऐतिहासिक विभिन्न घट...
राजिङ्ग स्टारलाई हराउदै शिव शक्ति सेमिफाइनलमा, फाइनल प्रवेशका लागी १४ गते जय बुद्ध संग भिड्ने

राजिङ्ग स्टारलाई हराउदै शिव शक्ति सेमिफाइनलमा, फाइनल प्रवेशका लागी १४ गते जय बुद्ध संग भिड्ने

Breaking news 1, स्थानीय
"बिजया दशमी तथा शुभदिपावली सबैमा हाम्राे शुभकामना" "ऐतिहासिक किल्ला तथा धार्मिक स्थल सिवगढीलाई पर्यटकीय क्षेत्र बनाउँने हाम्राे चाहाना " भन्ने मुल नाराका साथ नकआउट पुरुष तथा महिला "शिवगढी कप २०७९" फुटबल प्रतियोगिता अन्तर्गत आज भएकाे क्वाटरफाइनल खेलमा शिव शक्ति युवा क्लब बिजय भएकाे छ ।आयाेजक गाेल्डेन स्टार युवा क्लब काे फुटबल मैदान शिवराज ९ बानियाँभार कपिलवस्तुमा आज बिहान सम्पन क्वाटरफाइनल खेलमा शिव शक्ति युवा क्लब शिवराज १ कलाैनि ले राइजिङ्ग स्टार युवा क्लब चन्द्राैटा बिरुद्ध ५:२ गाेलकाे फराकिलो जित दर्ता गरेकाे हाे । खेल संचालन भएकाे एक मिनटमै २ गाले गरेर शिव शक्ति युवा क्लबका खेलाडी अरुण चाैधरीले आफ्नाे टिमलाई राम्रो सुरुवात दिलाए । खेलकाे पहिलाे हाफमा राजिङ्ग स्टारले १ गाेल गर्दै खेलमा फर्कने संकेत देखाएता पनि दाेस्राे हाफमा शिव शक्तिले थप तीन गाेल गर्दै आफ्नाे जित निश्चित बनायो । शिबश...
“शिवगढी कप २०७९” मा आजकाे खेलमा शिव शक्ति र जयबुद्ध युवा क्लव बिजय

“शिवगढी कप २०७९” मा आजकाे खेलमा शिव शक्ति र जयबुद्ध युवा क्लव बिजय

Breaking news 1, समाचार
"बिजया दशमी तथा शुभदिपावली सबैमा हाम्राे शुभकामना" "ऐतिहासिक किल्ला तथा धार्मिक स्थल सिवगढीलाई पर्यटकीय क्षेत्र बनाउँने हाम्राे चाहाना " भन्ने मुल नाराका साथ नकआउट पुरुष तथा महिला "शिवगढी कप २०७९" फुटबल प्रतियोगिता अन्तर्गत आज एउटा प्रि क्वाटरफाइनल र एउटा क्वाटरफाइनल खेल सम्पन्न भएकाे छ ।आयाेजक गाेल्डेन स्टार युवा क्लब काे फुटबल मैदान शिवराज ९ बानियाँभार कपिलवस्तुमा आज सम्पन प्रि क्वाटरफाइनल खेलमा शिव शक्ति युवा क्लब शिवराज १ कलाैनि ले नव सिर्जनशिल युवा क्लब भगवान पुरलाई ३ का विरुद्ध ० गाेल हराउदा आजै भएकाे अर्काे क्वाटरफाइनल खेलमा जयबुद्ध युवा क्लबले ग्रीनभिजन युवा क्लब बन्कट्टालाई ४ का बिरुद्ध २ गाेल बिजय भएकाे छ ।यहि आसाेज ०५ गते देखि संचाल भएकाे "शवगढी कप २०७९" फुटबल प्रतियोगिता असाेज १६ गते सम्पन्न हुने आयाेजकले जानकारी दिएकाे छ । पुरुष फुटबल तर्फ बिजेताले रु ५२५५५ र उपविजेताले २६५५५...
ठुलाबेसिमा आयोजित सांस्कृतिक कार्यक्रम संगै १६ गते डा.सुबास जिसिले नि:शुल्क स्वास्थ शिबिर गर्ने

ठुलाबेसिमा आयोजित सांस्कृतिक कार्यक्रम संगै १६ गते डा.सुबास जिसिले नि:शुल्क स्वास्थ शिबिर गर्ने

Breaking news 1, समाचार
प्रकाश न्यौपाने, कला सस्कृतिमा हामी सबैको एकता , स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्लामा अहिले सम्मकै ठूलो राशिमा भलिबल प्रतियोगिता हुने भएको छ।युनेसियनको आयोजनामा,युवा तथा स्थानीय बजार बासिको सहकार्यमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ०५ खुङ ठुलाबेसिमा भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम हुने भएको हो।नजिकिदै गरेको बिजयदशमीको अबसर पारि असोज १५,१६ र १७ गते ०३ दिने कार्यक्रम हुने भएको हो।साथै खेलकुद र बिबिध सास्कुर्तिक कार्यक्रम संगै ठुलाबेसिमा नि .सुल्क स्बास्थ सिबिर पनि १६ गते संचालन हुने भएको छ । उक्त शिबिर निमतारा पोलिक्लिनिक बिजुवार प्युठानले संचालन गर्न लागेको हो । शिबिरमा डा.सुबास जि.सि आउनु हुने भएको छ । जिसिले कोभिडको बेला पनि करीब १ बर्ष ...
बन्चरेमा फाेेहाेरका गाडि माथि लगातार अबरोध पछि मेयर बालेन शाहले लेखे यस्ताे….

बन्चरेमा फाेेहाेरका गाडि माथि लगातार अबरोध पछि मेयर बालेन शाहले लेखे यस्ताे….

Breaking news 1, समाचार
काठमाडौं महानगर पालिकाकाे मुख्य समस्या रहेकाे फाेहाेर व्यवस्थापन निकै चुनाैति बनेकाे छ । धनुबेशी नगरपालिका कुडेल्ने बन्चरे धादिङ व्यवस्थापन गर्ने काेसिस गरे पनि लगातारको अबरोध पछि मेयर बालेन्द्र शाह "बालेन" ले फेसबुक मार्फत यस्ताे लेखेका छन् जस्ताकाे तस्तै "फाेहाेर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो । यद्यपि २०० भन्दा बढि प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो । तर केहि समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो । केहिदिन र केहि...
शिव शक्ति युवा क्लब फाइनलमा, आयाेजक जय बुद्ध क्लब संग उपाधिका लागि भाेलि खेल्ने

शिव शक्ति युवा क्लब फाइनलमा, आयाेजक जय बुद्ध क्लब संग उपाधिका लागि भाेलि खेल्ने

Breaking news 1, खेलकुद
जय बुद्ध सामाजिक युवा क्लबले यहीँ माघ १७ गते देखि आयाेजना गरेकाे 7A साइड फुटबल प्रतियोगिता अन्तर्गत आज भएकाे दाेस्राे सेमिफाइनल खेलमा शिव शक्ति युवा क्लब विजय भएकाे छ । जय बुद्ध युवा क्लबकाे खेलकुद मैदान शिवराज नगरपालिका वडा नम्बर १ काफल खुट्टामा भएकाे खेलमा ग्रिन भिजन युवा क्लब बट्कट्टालाई पेनाल्टी सुटआउटमा २:० ले हराउदै शिव शक्ति युवा क्लबले फाइनलमा स्थान पक्का गरेकाे हाे । निकै नै प्रतिस्पर्धा भएकाे खेलमा निर्धारित समय दुबै टाेलिले गाेल गर्न नसक्दा खेल पेनाल्टी सुटआउट मा पुगेकाे थियाे । आज विजय शिव शक्ति युवा क्लबले भाेलि आयाेजक जय बुद्ध युवा क्लबसंग फाइनल खेल्नेछ । आयाेजक जय बुद्ध क्लब हिजाे भएकाे पहिलो सेमिफाइनल खेलमा बिजय हुँदै फाइनलमा स्थान सुरक्षित गरेकाे थियाे । फाइनल जित्ने टिमले नगत रु २०,००० सहित मेडल ट्रफी प्राप्त गर्ने छ भने दाेस्राे हुने टिमले रु १०,००० सहित मेडल ट्रफी प्रा...
२१ बर्ष पछि प्रहरी फन्दामा, ज्यान मुद्दा अभियुक्तलाई समात्न सफल  जिल्ला प्रहरी कार्यलय प्युठान

२१ बर्ष पछि प्रहरी फन्दामा, ज्यान मुद्दा अभियुक्तलाई समात्न सफल जिल्ला प्रहरी कार्यलय प्युठान

Breaking news 1, समाचार
प्युठान जिल्ला साविक लुङ गा.वि.स. वडा नं. ८ हाल नौवहिनी गाउँपालिका वडा नं. ६  बस्ने परिवर्तित नाम ( बि )  जबरजस्ती करणी मुद्दामा सम्मानित जिल्ला अदालत प्युठानले मिति २०७० बैशाख २९ गतेको फैसला अनुसार ६ महिना कैद सजाय तोकिएको थियाे । अभियुक्त हाल सम्म फरार रहेकोमा जिल्ला प्रहरी कार्याल प्यूठानबाट खटिएको टोलीले मिति २०७८ पुस १९ गते निजलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत प्यूठानमा पेश गरेको थियाे । अभियुक्तलाई सजाय भुक्तानको लागी जिल्ला कारागार प्यूठानमा चलान गरिएकाे छ ।त्यस्तै प्युठान जिल्ला साविक रम्दी गा.बि.स. वडा नं. १ हाल माण्डवी गाउँपालिका वडा नं. ५ बस्ने कृष्ण बहादुर घर्तीमगरलाई सवारी ज्यान मुद्दामा सम्मानित प्यूठान जिल्ला अदालतको मिति २०५७ फाल्गुण ११ गतेको फैसला अनुसार १ बर्ष ११ महिना ७ दिन कैद सजाय तोकिएको थियाे। अभियुक्त घर्तीमगर हालसम्म फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय प्य...
शिवराजमा खेल महोत्सव आज देखि सुरु,१५ सय खेलाडीकाे सहभागिता महाेत्सव १२ गते सम्म चल्ने

शिवराजमा खेल महोत्सव आज देखि सुरु,१५ सय खेलाडीकाे सहभागिता महाेत्सव १२ गते सम्म चल्ने

Breaking news 1, खेलकुद, ताजा अपडेट, प्रदेश 5, शिक्षा, समाचार, स्थानीय, स्वस्थ्य
कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा खेल महोत्सव सुरु भएको छ । ‘समृद्ध नगर सुखी नगर बासी स्थिर र दिगो विकासको गति, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ’भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको छ ।महाेत्सवकाे एक कार्यक्रम गरि आज राष्ट्रिय माविकाे खेल मैदान चन्द्राैटामा उद्घाटन गरिएकाे छ । उद्घाटन कार्यक्रममा नगर भित्रका विभिन्न बिद्यालय, क्याम्पस का साथै सम्पुर्ण वडाका विभिन्न झाँकि र्यालि तथा स्थानिय निर्त्य प्रस्तुत गरिएकाे थियाे । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के सि ले शिक्षा स्वास्थ्य सँग जोडिएको खेल क्षेत्रले ठाउँ चिनाउने हुदा शिवराजलाई चिनाउन खेल महोत्सवले सहयोग पुग्ने बताउनुभयो । खेल र खेलाडी राष्ट्रका गहना भएको भन्दै खेलाडीहरूको क्षमता विकासमा प्राथमिकता दिनु पर्ने बताउनुभयो । नगरले प्रत्येक वर्ष खेल महोत्सव आयोजना गरे...